
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै
काठमाडौं, २३ असोज । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता

नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
काठमाडौँ , असोज २२ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ

ईसेवा र ‘एम’बैंकबीच सम्झौता
काठमाडौं , असोज २२ । भुक्तानी सेवा प्रदायक ईसेवा र सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंकबीच सम्झौता भएको छ । डिजिटल भुक्तानीका लागि उनीहरुबीच सम्झौता भएको हो । सहकारी

थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि , १० को मृत्यु
काठमाडौं, असोज २२ । नेपालमा थप ८०५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६६७ र एन्टीजेन परिक्षणबाट १३८ गरि कुल ८०५ जना

प्रधानमन्त्रीपछि गृहमन्त्री खाँणलाई दोस्रो वरियता
काठमाडौं, असोज २२ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषदमा बालकृष्ण खाँणले दोस्रो वरियता पाएका छन् । खाँणलाई दोस्रो वरियता दिइए पनि देउवाले उपप्रधानमन्त्री भने

मुख्यमन्त्री शाक्यले २४ असोजमा विश्वासको मत लिने
काठमाडौं, असोज २२ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २४ असोज आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने भएकी छन्। एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले ३० दिनभित्र अर्थात् २४ असोजमा प्रदेश

सानिमा बैंकको थप तीन शाखा विस्तार
काठमाडौं, असोज २२ । सानिमा बैंक लिमिटेडले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा तीनवटा शाखा विस्तार गरेको छ। बैंकले यही असोज २१ गते कपिलवस्तुको जीतपुरमा र २०७८ असोज २२ गते काठमाडौंको मध्यबानेश्वर

सरकार गठनको ८८ दिनपछि मन्त्रिपरिषद विस्तार, आजै शपथ हुने, कसलाई कुन मन्त्रालय ?
काठमाडौँ, असोज २२ । सरकारको नेतृत्व सम्हालेको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का

मुक्तिनाथ रेमिटको भुक्तानी आई सि एफ सि फाईनान्सको शाखाहरुबाट लिन सकिने
काठमाडौं, असोज २२ । मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ । मुक्तिनाथ विकास बैंक र आई

जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने
काठमाडौं, असोज २२ । काठमाडौंबाट नजिकको पर्यटकिय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने भएको छ । शंखरापुर नगरपालिकाकाले मणिचुड देखि जर्सिङपौवा सम्म २ हजार ८ सय मिटर लामो जिपलाईन

कांग्रेसबाट थपिने मन्त्रीको टुंगो लाग्यो : मिनेन्द्रलाई रक्षा, दिलेन्द्रलाई कानुन
काठमाडौँ , असोज २२ । कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम र मन्त्रालय टुंगो लागेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले थप मन्त्रीहरूको टुंगो लगाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले

निर्देशक सुदर्शन थापाले सुप्रियासँग कसे लगनगाँठो
काठमाडौं, असोज २२ । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् । गत २१ भदौमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि

