
बार सल्लाहकार समितिको सुझाब– प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलनमा जाने
काठमाडौं, कातिक ९ । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले विवादित बनेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबिलम्ब राजीनामा नदिए आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् । मंगलबार बसेको बैठकमा बारका ३७ जना

प्रधानन्यायाधीशबारे हामीलाई चिन्ता छ : नेता पौडेल
काठमाडौँ , कातिक ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशबारे आफूहरुलाई चिन्ता रहेको बताएका छन् । मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग बोल्दै नेता पौडेलले यस्तो बताएका

ज्योति विकास बैंकको १ खातामै ३ सुविधा योजना
काठमाडैं , कातिक ९ । ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, नि:शुल्क डिम्याट र नि:शुल्क मेरोसेयर गरी एउटै खातामा ३ सुविधा भएको ‘ज्योति स्मार्ट सेभिङ्स’ बचत खाता योजना ल्याएको छ । यसको

सर्वोच्चमा आज पनि भएन सुनुवाइ, राणाले राजीनामा दिनुपर्ने १५ न्यायाधीशको अडान
काठमाडौँ, कातिक ९ । सर्वोच्च अदालतका १५ न्यायाधीशले प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनै पर्ने अडान राखेका छन् । मंगलबार १५ जना न्यायाधीशहरूसँगको सामूहीक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा

कोरोना अपडेटः थप ६६६ जनामा संक्रमण पुसष्टि , ११ जनाको मृत्यु
काठमाडौं, कातिक ९ , काठमाडौं । पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र

अफगानिस्तानमा चरम भोकमरी : छाक टार्नकै लागि सन्तान बेच्दै अभिभावक
काठमाडौं, कातिक ९ । अफगानिस्तानमा चरम भोकमरी देखिएको छ । भोकमरीकै कारण अफगानिस्तानमा विभिन्न विकृति देखिएका छन् । छाक टार्नकै लागि केही अभिभावकले आफ्ना सन्तान बेच्नेदेखि ऋण मिनाह गर्न साहुलाई

रक्षामन्त्री डा. रिजाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
काठमाडौं, कात्तिक ९ । रक्षामन्त्री डा। मीनेन्द्र रिजाल र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ । मन्त्री रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीका अनुसार मंगलबार बिहान मन्त्री डा।

कानुन व्यवसायीले पनि भने – प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ
काठमाडौं, कातिक ९ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पछिल्लो समय विवादमा तानिएका छन्। उनी विवादमा तानिएसँगै पदबाट राजिनामा दिनु पर्ने दबाब पनि बढेको छ । सर्वोच्च अदालतकै १५

नेप्से ७८ अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि
काठमाडौँ, कातिक ९ । आज मङ्गलवार पनि शेयर बजार परिसूचक नेप्से बढेको छ । हिजो सोमवार ८७ अङ्कभन्दा धेरैले बढेको नेप्से आज ७८ दशमलव ८२ अङ्कले बढेर दुई हजार सात

कोरोना प्रभावितलाई रु एक अर्ब बराबरको कर्जा प्रवाह
काठमाडौं, कात्तिक ९ । सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा रु एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ । नेपाल

काठमाडौंमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट पेस्तोल , गोली र खुकुरी बरामद
प्रहरीले काठमाडौंमा डेरा गरी बस्ने एक व्यक्तिबाट पेस्तोल र गोली बरामद गरेको छ। काठमाडौं महानगरपालिका– २६ कपुरधारा डेरा गरी बस्ने ३४ वर्षीय मिलनकुमार राईको कोठाबाट एक थान पेस्तोल, सोही पेस्तोलको

ओलीले भने- परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छ
काठमाडौँ , कातिक ९ । नेकपा एमाले अध्यक्ष केपी शर्माले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्







