
पाल्पाकी एक २४ वर्षीया महिलाले जन्माइन् एकै पटकमा चार सन्तान
काठमाडौं, कातिक १० । पाल्पाकी एक महिलाले एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। पाल्पाको माथागढी गाउँपालिका- १ की २४ वर्षीया सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते
काठमाडौं, कातिक १० । ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी धनगढीमाई नगरपालिका–५ जयपुर

वाग्मती प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री दाबी गर्न आह्वान
काठमाडौं, कातिक १० । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै

अल्मुताइरी र एन्फाबीच तीन वर्षको सम्झौता
काठमाडौं , कातिक १० । नेपाली राष्ट्रिय फटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग तीन वर्षको सम्झौता गरेका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, कतार

अदालतको आन्दोलनः विदामासमेत सुनुवाइ हुने बन्दीको मुद्दामा किन आँखा चिम्लिए न्यायाधीशले ?
काठमाडौं, कात्तिक १० । कतैबाट न्याय पाइन भन्ने अनुभूति भएपछिमात्र पीडित न्यायका लागि अदालत पुग्ने गर्छन् । जनसरोकारका विषयमा नेपालको अदालतले स्थापनाकालदेखि नै चासोका साथ सुनुवाइ गर्दै आएको छ ।

एमालेले पहिलो महिला मुख्यमन्त्री गुमायो, फेरि अर्को मुख्यमन्त्री पनि गुमाउँदै
काठमाडौं, कात्तिक १० । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीनवटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ । एमालेसँगै विभाजित भएको नेकपा (एकीकृत समाजवादी) का

घट्यो विद्युत् महशुल, मंसिरदेखि लागू हुने
काठमाडौं, कातिक १० । विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा आयोगले नयाँ महशुल दर तोकेको हो । नयाँ महशुल दर आगामी

नेप्सेमा १८ अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौँ , कातिक १० । नेप्से परिसूचक १८ अंकले बढेको छ । बुधबार नेप्से १८.०६ अंकले बढेर २७६९.१३ अंकमा पुगेको हो । बुधबार सेन्सेटिभ ०.४९ अंकले बढेको छ भने फ्लोट

गठबन्धन सरकार चुनावसम्म टिक्दैन : पृथ्वीसुब्बा गुरुङ
काठमाडौं, कातिक १० । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले अहिलेको सत्ता गठबन्धन चुनावसम्म नटिक्ने बताएका छन् । बुधबार प्रेस चौतारी नेपालले लमजुङको बेसिशहरमा आयोजना गरेको पत्रकार भेटघाट तथा

इजलासबाट उठ्दै प्रधानन्यायाधीश जबराले भने- मुद्दा हेर्न छाड्दिनँ, मेरा सबै कुरा भोलि राख्छु
काठमाडौँ, कातिक १० । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् ।आज पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि

वाग्मतीकी मुख्यमन्त्री शाक्यले दिइन् पदबाट राजीनामा
काठमाडौं, कातिक १० । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन्

ओलीप्रति देउवाको आक्रोश– न्यायालयबारे गैरजिम्मेवार अभिव्यक्ति नदिनुस्
काठमाडौं, कातिक १० । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन्। प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने







