Jagaran News

आज १३ अंकले बढ्यो नेप्से , कारोबार रकम कति ?

काठमाण्डौ, कातिक ११ । केहि समयदेखि अस्थिर रहेको नेपाली शेयर बजार यो हप्ता लागेसँगै लयमा फर्किएको छ । २ महिनाको अबधिमा ३२ सयको विन्दुबाट २५ सम्म झरेको बजार यो हप्ता

प्रतिनिधिसभा बैठक २९ कात्तिकसम्म स्थगित , एमालेको अवरोध कायमै

काठमाडौं, कात्तिक ११ । प्रतिनिधिसभाको बैठक २९ कात्तिकसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाइएको थियो भने राष्ट्रिय दलित आयोगको

काठमाडौंको सिनामंगलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं , कातिक ११ । काठमाडौँको सिनामङ्गलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल सडकमा बा४ख ८७२५ नम्बरको टिपरले बा२–०३०प ९४० नंको मोटरसाइकललाई ठक्कर दिँदा पर्साका

प्रतिनिधिसभा बैठक : आज पनि एमाले सांसदहरुको अवरोध र नाराबाजी

काठमाडौं, कातिक ११ ।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमाले अवरोध गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो सवा २ बजे बैठक सुरु गर्नेबित्तिकै एमाले सांसदहरु आ-आफ्नो आसनबाट

अझै भेटिएनन् बझाङको पहिरोमा बेपत्ता भएका १९ जना, सम्भावना न्यून

काठमाडौं, कातिक ११ । बझाङको थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ। बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ। यही कात्तिक

अदालत अप्ठ्यारोमा पर्दा राजनीतिक दलले निकास दिन सक्नुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ , कार्तिक ११ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक सातादेखि सर्वोच्चअदालतमा बेन्च बस्न नसक्दा निमुखाले न्याय नपाउने अवस्था आएको भन्दै न्यायालयको नेतृत्वले निकास दिनुपर्ने बताएका छन् । अदालतको

पूर्वन्यायाधीशको शोकमा सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

काठमाडौँ, कातिक ११ । पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधनमा सर्वोच्च अदालतका बिहीबारका सबै सुनुवाइ स्थगित भएका छन् । लम्सालको निधनमा शोक प्रस्ताव जारी गर्दै सुनुवाइ स्थगित भएको हो । यसअघि प्रधानन्यायाधीश

स्पेनकी सभामुख नेपाल भ्रमणमा, विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्ने कार्यक्रम

काठमाडौँ , कार्तिक ११  । वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनको पश्चिमी क्षेत्र एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार काठमाडौं आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैन : माधव नेपाल

काठमाडौं, कातिक ११ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल, कैलालीद्वारा

कोभिड– १९ को खोप कमी हुन नदिन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, कातिक ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड– १९ को खोप कमी हुन नदिन निर्देशन दिएका छन्। सिंहदरबारमा बसेको कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले आवश्यक खोपको

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै

काठमाडौं, कात्तिक ११ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकहरुमा देखिएको तरलता अभावलाई टार्न आज बिहीबार केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको

नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गर्दै

काठमाडौँ , ११ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने