Jagaran News

एमालेको अवरोधकाबीच ४८ दिनमै संसद अधिवेशन अन्त्य

काठमाडौं, १२ कात्तिक  ।  संघीय संसदको नवौँ अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य हुँदै छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य गरेकी

ओलीले आफूले आफैँलाई राजा ठान्ने गरेका रहेछन्, प्रधानमन्त्री हुँदा राजाझैं व्यवहार गरे : अध्यक्ष प्रचण्ड

काठमाडौं, कातिक १२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले आफू स्वयंलाई राजा ठान्ने गरेको बताएका छन्। चितवन पुगेर शुक्रबार प्रचण्डले यस्तो बताएका हुन्। बालुवाटारमा भव्य प्रधानमन्त्रीनिवास

बैठक बसिरहेकै बेला सर्वोच्च अदालतमा वकिलहरूबीच कुटाकुट

काठमाडौँ, कातिक १२ । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच कुटाकुट भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो ।

नोट छपाईका लागि राष्ट्र बैंकले छान्यो १० विदेशी कम्पनी, कुन- कुन परे ?

काठमाडौं, कातिक १२ । नेपाल राष्ट्र बैंकले बैंकिङ नोट छपाइका लागि १० विदेशी कम्पनीहरु छनोट गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले यसअघि गत २२ जुलाई २०२१ मा

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

काठमाडौँ , कार्तिक  १२ ।  प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ

निर्माण सामग्रीको मूल्य बढ्यो, सिमेन्टको मूल्य प्रतिबोरा १२५ रुपैयाँसम्म बढ्छ : उद्योगी

  काठमाडौँ , १२ कात्तिक । विश्वमा निम्तिएको कोइला संकटबाट नेपाल पनि प्रभावित भएको छ । कोइला खरिद लागत बढ्दा उत्पादन लागत पनि बढेर निर्माण सामग्रीहरूको मूल्य बढेको छ ।

आगलागी हुँदा करोडौंको क्षति

काठमाडौँ , १२ कात्तिक । रौतहटको मध्यभागमा गरुडा स्थित साह ट्रेड कन्सर्नमा आगलागी भएको छ । गरुडा नगरपालिका– ४ मा रहेको साहु ट्रेड कन्सर्न हार्डवेयर पसलमा शुक्रबार बिहान साढे ४

प्रधानन्यायाधीश जबराले तोके ८ वटा पेसी, आफ्नो एकल इजलास तोकेनन्!

  काठमाडौँ , १२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि ८ वटा पेसी तोकेका छन् । अन्य दिन आफ्नो एकल इजलास तोकेर मुद्दाको सुनुवाई गरेका प्रधानन्यायाधीश जबराले शुक्रबार भने

प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने

काठमाडौँ , १२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गरेकाले उनको

नेपालको यात्रा समूहचरणमै टुङ्गियो, ताजाकिस्तानसँग ६–० ले पराजित

काठमाडौँ , १२ कात्तिक । आयोजक ताजाकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको एएफसी यु–२३ एसियन कप छनोट यात्रा समूह चरणमा सीमित बनेको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा बिहीबार नेपाल

ओलीले थाइल्यान्ड र इटलीका महँगा सामान थुपारेको देखेर देउवा र म छक्क पर्‍यौँ : प्रचण्ड

  काठमाडौँ , १२ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले थाइल्यान्ड र इटली लगायतका देशबाट महँगा सामान भित्र्याएको रहस्य खुलेको बताएका छन् ।

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, कसले कति कित्ता पाए ?

काठमाडौं,  कात्तिक १२  ।  मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । आज शुक्रबार कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । क्यापिटलका अनुसार कम्पनीको