Jagaran News

२० सदस्यीय टोलीसहित प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, कातिक १२ ।  प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप-२६)मा भाग लिन आज शुक्रबार बेलायत जाँदैछन्। १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा

फेरि सर्‍यो कांग्रेस महाधिवेशन : नेता मिलाउन सहमहामन्त्री थप्ने रणनीति

काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति फेरि सारिएको छ । यसअघि केन्द्रीय समितिले मंसिर ९ देखि १३ का लागि तोकेको महाधिवेशन कार्यतालिका बिहीबार केन्द्रीय निर्वाचन समितिले २४

प्रधानमन्त्री ज्यू, जलवायु सम्मेलनमा ‘यी ७ विषय नछुटून्’

काठमाडौं,  कात्तिक १२  । स्कटल्यान्डको ग्ल्यास्गोमा आइतबारदेखि जलवायुसम्बन्धी २६ औं विश्व सम्मेलन (कोप २६) हुँदैछ । त्यसमा सहभागी हुन नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार त्यता जाँदै छन्

प्रधानन्यायाधीशमाथि महाअभियोग ? गठबन्धनमै विभाजित मानसिकता

कातिक १२ ।   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने विषयमा दलहरू विभाजित बनेका छन् । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रिया पूरा गरेर सर्वोच्चको नेतृत्वमा आएको भन्दै आफ्नाविरुद्ध उत्रिएका न्यायाधीशहरूलाई जवाफ दिएपछि

महासंघको १८ औं हस्तकला ब्यापार मेला मंसिर ३ देखि हुने

काठमाडौं, कातिक ११ । नेपाल हस्तकला महासंघको १८ औं हस्तकला ब्यापार मेला यहि मंसिर ३ गतेदेखि सुरु हुने भएको छ ।  विगत वर्षहरुमा काठमाडौको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यसवर्ष

म कुनै गुटबाट अध्यक्ष बनेको होइन, एमालेको अध्यक्ष हुँः दिलीप न्यौपाने (अन्तर्वार्ता)

काठमाडौं, कातिक ११ ।  देशकै ठूलो महानगर पोखरामा निकै मुस्किलका साथ एमाले नेतृत्व चयन गरिएको छ । पाँच जना आकांक्षीबाट दिलीप न्यौपाने अध्यक्ष चुनिएका छन् । पार्टी विभाजनको कठिन अवस्थामा

थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

काठमाडौ‌, कातिक ११ । नेपालमा पछिल्लो २४ घण्टामा ५१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८४८ जनाको

को हुन् बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे ? यस्तो छ राजनीतिक पृष्ठभूमि

काठमाडौं, कातिक ११ । बागमती प्रदेश सरकारको तेस्रो मुख्य मन्त्री बन्ने शौभाग्य राजेन्द्र पाण्डेले पाएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश

खुलेको ३ दिनमै लाइसेन्सको आवेदन फेरि बन्द भयो , कारण यस्तो रहेछ

काठमाडौँ , कातिक ११ । सवारीसाधनको लाइसेन्सका लागि अनलाइन आवेदन खुलेको ३ दिनपछि फेरि बन्द भएको छ । यातायात व्यवस्था विभागले सर्भरमा समस्या आएको जनाउँदै लाइसेन्स आवेदन बन्द गरेको हो

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं, कातिक ११ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपरान्ह ३ : ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले

नेपाल लाइफको प्रीमियम भुक्तानी गर्दा दाहालले जीते आइफोन १२ !

काठमाडौं, कातिक ११ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरिएको छ । नेपाल लाइफको कार्यालयमा

विवेकशील साझा फुटनजिक, मिश्र र पाण्डेपक्षले बोलाए अलग-अलग बैठक

काठमाडौँ , कार्तिक ११  । विवेकशील साझा पार्टीमा फेरि अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले अलग-अलग केन्द्रीय समितिको बैठक बोलाएका छन् । अध्यक्ष मिश्र पक्षको बिहीबारको बैठकमा हालै सार्वजनिक