
करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु, एक घाइते
काठमाडौं , कार्तिक १३ । डोटीको शिखर नगरपालिका-९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका-९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान

चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ
काठमाडौं , कार्तिक १३ । प्रहरीले चितुवाको छाला र हड्डीसहित बाँकेबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका-७ का २४ वर्षीय रमेश वयक, २८ वर्षीय वसन्त बिसी

कार्यवाहक प्रधानमन्त्री खाणद्वारा पशुपतिनाथको दर्शन
काठमाडौं , कात्तिक १३ । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले पशुपतिनाथको पूजाआजा गरेका छन् । शनिबार विहान सपरिवार गृहमन्त्री समेत रहेका खाणले पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि गएका थिए । प्रधानमन्त्री शेरबहादुर

न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्छ : कांग्रेस नेता सिंह
काठमाडौं, कात्तिक १३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस सुनसरी-काठमाडाैं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको

प्रधानमन्त्री देउवा नआउँदासम्म गठबन्धनमा प्रधानन्यायाधीशबारे छलफल नहुने
काठमाडौं , कातिक १३ । प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले उनी विदेशबाट फर्केपछि प्रधानन्यायाधीशलाई निकास दिन लगाउने प्रयास हुने बताएको छ । ‘त्यसैले उहाँले विदेश जानुअघि यस विषयमा धेरै नबोल्न भन्नुभएको छ,’

इन्धनको मूल्य फेरि बढ्यो : कति पुग्यो ?
काठमाडौं , १३ कार्तिक । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलको साबिक विक्रि मूल्यमा

कस्तो रहला त आजको मौसम ?
काठमाडौं , कात्तिक १३ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहेको

उच्च हिमाली क्षेत्र र सोलुखुम्बुमा टेलिकमको अप्टिकल फाइबर लिंक जडान, सेवा गुणस्तर थप वृद्धि हुने
काठमाडौं, कातिक १२ । नेपाल टेलिकमले उच्च हिमाली क्षेत्र र सोलुखुम्बुमा अप्टिकल फाइबर लिंक जडान गरेको छ । टेलिकमले सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवा गुणस्तर थप वृद्धि

प्रधानन्यायाधीशलाई राजीनामा दिन बारको पाँच दिनको अल्टिमेटम, आइतबारदेखि कालोपट्टी बाँधेर विरोध गर्ने
काठमाडौं , कातिक १२ । आज बसेको नेपाल बार एशोसियसनको बैठकले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले न्यायाधीशहरुलाई इजलासमा बस्न आग्रह गर्ने र न्यायाधीशहरुको

ग्लोबल आइएमई बैंकद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई १० थान एलइडी टिभी हस्तान्तरण
काठमाडौंग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ । शुक्रबार महानगरीय

थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि , ६ जनाको मृत्यु
काठमाडौ, कातिक १२ । नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १४५ जनाको

प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता
काठमाडौँ , कातिक १२ । प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र स्विट्जरल्याण्डका राजदूत एलिसाबेथ भोन कापेलेर ओसवाल्डबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई







