
दशैँ बिदापछि खुलेकोको पहिलो दिन नै नेप्से बढ्यो, एक अर्ब ४९ करोड रुपैयाँको कारोबार
काठमाडौं, असोज ३१ । दशैँ बिदापछि खुलेको पहिलो दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १७ दशमलव ५९ अङ्कले बढेर दुई हजार ६ सय ५६

३ महिनामा सरकारको आम्दानी २ खर्ब ६९ अर्ब
काठमाडौं, असोज ३१ । संघीय सरकारले ३ महिना अवधिमा २ खर्ब ६९ अर्ब रुपैयाँ आम्दानी गरेको छ। चालू आर्थिक वर्षको ३ महिना अवधी आज आइतबारदेखि सकिएको छ। आज सम्मको सरकारको

अझै तीन दिन वर्षाको सम्भावना
काठमाडौं, असोज ३१ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको

नेकपा (एस) को केन्द्रीय कमिटी विस्तार, कसलाई के जिम्मेवारी ? (सूचीसहित)
काठमाडौं ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी विस्तार गर्दै कार्य विभाजनको टुंगो लगाएको छ । असोज २८ गते जारी अन्तरपार्टी निर्देशनअनुसार समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन

सात जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ११ जनाको मृत्यु
काठमाडौं, असोज ३१ । सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। सप्तरी, सुरुङ्गा नगरपालिका-३ कर्हवा चोकमा प्र.३-०२-०१३ प

गोकर्णेश्वरबाट तास खेलिरहेका ११ जना पक्राउ, दुई लाख ८२ हजार नगद बरामद
काठमाडौं, असोज ३१ । गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको

चार जिल्ला कोभिड संक्रमणको रेड जोनमा, उपत्यकामा २५ सय सक्रिय संक्रमित
काठमाडौं , असोज ३१ । कोभिड–१९ को जोखिमका हिसाबले हाल देशभरका चारवटा जिल्ला रेड जोनमा छन् । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका काठमाडौं, भक्तपुर, ललितपुर र कास्की रेड जोनमा

ओली सरकारले अघि बढाएका करिब १५ सय सडक आयोजना खारेज
काठमाडौं, असोज ३१ । केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका करिब १५ सय सडक आयोजना खारेजीमा परेका छन् । सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याएसँगै स्रोत सुनिश्चित नगरी सुरु गरिएको

सरकारी कार्यालय खुलेसँगै काठमाडौंमा बढ्यो चहलपहल
काठमाडौं, असोज ३१ । दशैंको विदा सकिएसँगै काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालय पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका

सुदूरपश्चिममा दसैँमा मात्रै सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १७ जना गम्भीर र छ जना सामान्य घाइते
काठमाडौं, असोज ३१ । असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ । १७ जना गम्भीर र छजना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम

देशभरको मौसम बदली, यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
काठमाडौँ, असोज ३१ । देशभर आजको मौसममा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको

दशैंको तेस्रो दिन: आज पनि मान्यजनबाट टीका लगाइँदै
काठमाडौँ, असोज ३१ । आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा

