Jagaran News

साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता

काठमाडौँ, कत्तिक १ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो

भारतको केरलामा बाढीपहिरोः मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौं, कत्तिक १। भारतको केरला राज्यमा बाढी पहिरोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा २६ जनाको मृत्यु भएको हो

तीनै तहको चुनाव एकसाथ गर्न छलफल

काठमाडौं,  कातिक १ । गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्,

बाढी–पहिरोका कारण अवरुद्ध १३१ सडक अझै सञ्चालनमा आएनन्

काठमाडौं, कातिक १ । वर्षाको समय बाढी वा पहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आइसकेका छैनन् । सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा

गृहले गर्यो सिडिओ, सह र उपसचिव गरी १२ जना कर्मचारीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं , कात्तिक १ । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो

विजयादशमीको चौथो दिन : आज पनि टीका लगाइँदै

काठमाडौँ, कार्तिक १ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि

देशका अधिकांश स्थानमा वर्षा, बुधबारसम्म बदली हुने

काठमाडौँ, कार्तिक १ । मौसम बदली भएसँगै आज देशका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ

सिन्धुपाल्चोकमा बस दुर्घटना: ३५ घाइते, चारको अवस्था गम्भीर

काठमाडौं, असोज ३१ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौं जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ ।

थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि , ६ जनाको मृत्यु

काठमाडौ‌, असोज ३१ । नेपालमा पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ९६६ जनाको

दशैँ बिदापछि खुलेकोको पहिलो दिन नै नेप्से बढ्यो, एक अर्ब ४९ करोड रुपैयाँको कारोबार

काठमाडौं, असोज ३१ ।  दशैँ बिदापछि खुलेको पहिलो दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १७ दशमलव ५९ अङ्कले बढेर दुई हजार ६ सय ५६

३ महिनामा सरकारको आम्दानी २ खर्ब ६९ अर्ब

काठमाडौं, असोज ३१ । संघीय सरकारले ३ महिना अवधिमा २ खर्ब ६९ अर्ब रुपैयाँ आम्दानी गरेको छ। चालू आर्थिक वर्षको ३ महिना अवधी आज आइतबारदेखि सकिएको छ। आज सम्मको सरकारको

अझै तीन दिन वर्षाको सम्भावना

काठमाडौं, असोज ३१ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको