
‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीले जिते
काठमाडौं , कातिक १३ । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ । शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र

पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने ६ विधार्थी संगठनको चेतावनी
काठमाडौं , कातिक १३ ।६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धी खारेज गर्न माग गरेका छन्। नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष

थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि , ११ को मृत्यु
काठमाडौ, कातिक १३ ।नेपालमा पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३१६ जनाको पीसीआर

महाधिवेशन गर्न नसक्ने गरी कांग्रेसले , एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन : ओली
काठमाडौँ, कार्तिक १३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताएका छन् । काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा

कोभिड–१९ को खोप बालबालिकाका लागि सुरक्षित छ ?
काठमाडौं, कातिक १३ । लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। विभिन्न किसिमका खोप उत्पादन

धितोपत्र बोर्ड र नेप्सेको नेतृत्वका लागि आवेदन खुल्ला
काठमाडौं, कातिक १३ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज ९नेप्से० नेतृत्वको लागि आवदेन खुल्ला गरिएको छ। नेतृत्वविहिन बनेको करिब दुई महिनापछि सरकारले बोर्ड अध्यक्ष

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन गरिंदै
काठमाडौं, कात्तिक १३ । निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा

अफगानिस्तानबाट थप ३२ जना नेपालीको उद्धार
काठमाडौं, कात्तिक १३ । सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ । शनिबार बिहान अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकहरुलाई उद्धार गरी

प्रदेश–१ मा पनि अब चाँडै एमाले बाहिरिन्छ, हाम्रो नेतृत्वको सरकार आउँछ : माधव नेपाल
मोरङ, १३ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज (शनिबार)

प्रधानन्यायाधीश विवाद बारे प्रचण्ड भन्छन्- समस्या समाधान हुने गरी गठबन्धनले साझा धारणा बनाउँछ
काठमाडौं, कातिक १३ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा सम्बन्धमा साझा निर्णय बनाउने बताएका छन् । आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले गठनबन्धनका

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा पूजाअर्चना
काठमाडौँ, कातिक १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छिन् । राष्ट्रपतिबाट त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरे ।

करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु, एक घाइते
काठमाडौं , कार्तिक १३ । डोटीको शिखर नगरपालिका-९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका-९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान







