Jagaran News

आज राजेन्द्र राईले मुख्यमन्त्रीको सपथग्रहण गर्दै

काठमाडौँ , १६ कात्तिक । पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई आज प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दैछन् । एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलका नेता राईले

स्पेनिस ला लिगा : ग्रानाडाको सहज जित

काठमाडौँ , १६ कात्तिक । ग्रानाडाले स्पेनिस ला लिगामा लिभान्तेमाथि सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा ग्रानाडाले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई उसैको मैदानमा ३–० गोलले स्तब्ध बनायो

ओलीलाई प्रचण्डपुत्रीको जवाफ : माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएकाले ठुला कुरा नगरेकै बेस !

काठमाडौँ , १६ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेनु दाहाल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएकी छिन् । माओवादी केन्द्रकै सहयोगमा ओली दुई पटक

राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौँ , १६ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र विस्तार आवश्यक रहेको बताएका छन् । शर्मा नुवाकोटको ककनी गाउँपालिका–५ को वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा

बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना

काठमाडौँ , १६ कात्तिक । नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना भएको छ । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा

बन्दीका मात्रै मुद्दा हेर्ने सर्तमा काममा फर्किए न्यायाधीश, बारको धर्ना जारी

काठमाडौं,  कात्तिक १६ । न्यायपालिकामा निम्तिएको विवाद पेचिलो बन्दै गएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘सम्मानजनक बहिर्गमन’ प्रस्ताव मानेर न्यायाधीशहरू सर्तसहित काममा फर्केका छन् । केही दिनदेखि इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू

जलवायु संकटबारे छलफल गर्न विश्वका नेता एउटै मञ्चमा, गम्भीर चुनौतीसँग जुध्न सहकार्य र एकताको आवश्यकतामा जोड

काठमाडौं,  कात्तिक १६  । विश्वका नेताहरूले जलवायुु परिवर्तनले ल्याएको गम्भीर चुनौतीसँग जुध्न सहकार्य र एकताको आवश्यकता औंल्याएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २६

नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु

काठमाडौं, १६ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग

थप ५३३ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु

काठमाडौँ , १५ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ , १५ कात्तिक। रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा ना ३ ख ४२१९ नम्बरको ट्रकले लु ५० प

बाह्रबिसे सबस्टेसनका ठेकदारलाई कुलमानले भने– नसुध्रिए ठेक्का तोड्छौं

काठमाडौँ , १५ कात्तिक । नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ । सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरु ग्वाङ्सी ट्रान्समिसन

‘ग्रेसफुल एक्जिट’का लागि चोलेन्द्र श्रीमानका तीन प्रस्ताव

काठमाडौँ , १५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि तीनवटा प्रस्ताव राखेका छन् । आफू न्यायपालिकाबाट विदा हुने तर त्यसका लागि आफ्नो विदाई सम्मानपूर्वक हुनुपर्ने प्रस्ताव