
कैलालीमा प्रहरीको हत्या: संलग्न ९ जनालाई जन्मकैदको फैसला
काठमाडौं, कातिक १० । कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक

टी-२० विश्वकपमा चम्किरहेका शाहीन अफ्रिदी को हुन्?
काठमाडौं , कातिक १० । सन् २०२१ को टी-२० विश्वकप यूएइ र ओमानमा जारी छ। विश्वका चर्चित क्रिकेटर सहभागी छन्। हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको छ। त्यसैमध्ये चर्चामा आइरहेको एक

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य राजीनामा दिने तयारीमा
काठमाडौं, कात्तिक १० । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् । प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठका अनुसार प्रदेशसभामा बहुमत नजुट्ने प्रस्ट भइसकेको अवस्थामा मुख्यमन्त्री

पाँचौँपटक कांग्रेस केन्द्रीय महाधिवेशन सारिँदै, अवरुद्ध अधिवेशन प्रक्रिया छठपछि मात्रै
काठमाडौं, कातिक १० । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतका प्रक्रिया अब छठपछि मात्रै सुरु हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कांग्रेस पदाधिकारीसँग छलफलपछि यस्तो तयारी गरेको हो। निर्वाचन समिति संयोजक

प्रधानन्यायाधीशको एकल इजलास बस्यो, पाँच मुद्दामा सुनुवाइ
काठमाडौं, कातिक १० । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो इजलासमा तोकेका मुद्दामा आदेश गरेका छन्। बुधबारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तोकेका थिए। उनी बाहेकका न्यायाधीशको इजलास वुधबारपनि

चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो
काठमाडौं, कात्तिक १० । चीनबाट थप १० लाख २० हजार डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । खोप आज मात्रै आइपुगेको हो । सरकारले कोभ्याक्ससँगको ‘कस्ट सेयरिङ’ योजना

खुल्यो मलेसियाको रोजगारी, यस्ता छन् नयाँ नियम
काठमाडौं, कात्तिक १० । कोरोना भाइरस महामारी शुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिक रूपमा यो खुला गरेको छ । मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र

सर्वाेच्चमा गम्भीर संकट : सबै न्यायाधीश प्रधानन्यायाधीशविरुद्ध
काठमाडौं, कात्तिक १० । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अब सर्वोच्च अदालतलाई नेतृत्व दिन नसक्ने निष्कर्ष निकाल्दै बाँकी सबै न्यायाधीशले उनलाई ‘सम्मानपूर्ण निकास’ का निम्ति आग्रह गरेका छन् । राणाले भने आफू

देउवाले भने – प्रधानन्यायाधीशलाई हामी महाभियोग लगाउने पक्षमा छैनौँ
काठमाडौं , कात्तिक १० । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार

पाइला पाइलामा ठगिँदै उपभोक्ता, मन्त्रालय मन्त्रिविहीन
काठमाडौं , कात्तिक १० । नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ मा उपभोक्ताको मौलिक हकलाई सुनिश्चित गरिएको छ । संविधानको धारा ४४ को उपभोक्ता संरक्षण ऐन २०७५ मा

प्रधान्यायधीश जबराको मुद्धा पेचिलो बन्दै, राजिनामा गरेर मार्ग प्रशस्त गर
रञ्जित धमला: काठमाडौं । प्रधान्यायधीश चोलेन्द्र शमशेर जबराको मुद्धा पेचिलो बन्दै गएकोछ । प्रधान्यायधीशले मार्ग प्रशस्त गरेर राजीनामा दिनुपर्ने सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरुले निष्कर्ष निकाली सकेका छन् । यसरी

प्रभु बैंकको एक्सटेन्सन काउन्टर सिन्धुलीमाढी मालपोतमा पनि
काठमाडौं, कातिक ९ । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं। ६ सिन्धुलीमाढिस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंककोे एक्टेन्सन काउन्टरको







