Jagaran News

तीर्थालु सवार बोलेरो जिप दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं, २९ कार्तिक । ओखलढुंगामा एकादशी मेलाका तीर्थालु सवार बोलेरो जिप दुर्घटना भएको छ । प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

साहित्यकार विजय बजिमयको निधन

काठमाडौँ , २९ कात्तिक। साहित्यकार विजय बजिमयको आइतबार निधन भएको छ । शारीरिक रूपमा जन्मजात असक्त भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका

आज हरिबोधनी एकादशी पर्व मनाइँदै

काठमाडौँ , २९ कात्तिक । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार

कानुन व्यवसायीहरुलाई संवादमा आउन प्रधानन्यायाधीशको आह्वान

काठमाडौँ , २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् । आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान

कांग्रेस महाधिवेशन : पदाधिकारी बैठकले तोक्यो सातै प्रदेशका संयोजक

काठमाडौं, कातिक २८ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको मंसिर २४-२६ सम्म काठमाडौंमा हुन लागेको १४ औँ राष्ट्रिय महाधिवेशनका लागि सातै प्रदेशका संयोजक तोकेको छ। कांग्रेस नेता गगन थापाका अनुसार

पल शाह बने एनएमबी बैंकको ब्रान्ड एम्बेसडर

काठमाडौं, कातिक २८ । अभिनेता पल शाह एनएमबी बैंकको ब्रान्ड एम्बेसडर बनेका छन्। बैंकले शाहसँग यससम्बन्धी द्विपक्षीय समझदारी भएको जानकारी दिएको छ । उनीसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग

नेप्सेको प्रमुख कार्यकारीका लागि ११ जनाको आवेदन, क- कसले दिए ?

काठमाडौं , कातिक २८ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतका लागि ११ जनाले आवेदन दिएका छन् । नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको

मंसिर १ गतेदेखि विधुत् महसुल समायोजन प्रक्रिया लागू हुन्छ : उर्जामन्त्री भुसाल

काठमाडौं, कातिक २८ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंसिर १ गतेदेखि उपभोक्तालाई २० युनिट बिजुली छुट हुने बताएकी छिन् । उनले आगामी मंसिर १ गतेदेखि विधुत् महसुल समायोजन

आयल निगमका कर्मचारीले अब बाणिज्य बैंकबाट विनाधितो कर्जा पाउने

काठमाडौं, २८ कात्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा विना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा

थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं, कातिक २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १,५९८ जनाको

मुस्ताङ हिमपहिरो अपडेट: भागदौड मच्चिँदा ७ विद्यार्थीसहित ११ जना घाइते

काठमाडौँ , कातिक २८ । मुस्ताङ हिमपहिरो परि घाइते हुनेको संख्या ११ पुगेको छ । मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटको सिरानमा पर्ने मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो झरेपछि भागदौड मच्चिँदा उनीहरु

आन्दोलनमा होमीएका सर्वोच्चका न्यायाधीश श्वेतपत्र जारी गर्ने तयारीमा

काठमाडौं, कातिक २८ । सर्वोच्च अदालतका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । न्यायपालिका शुद्धीकरणका लागि भन्दै करिब ३ सातादेखि आन्दोलनमा रहेका उनीहरुले यस्तो तयारी गरेका हुन् । बेञ्च