Jagaran News

कांग्रेस महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ५७ जनाले गरे उम्मेदवारी फिर्ता

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएको छ । थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ५७ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले

प्रशिक्षणमा मिस मंगोलका २२ प्रतियोगी

काठमाडौँ , २६ मंसिर । एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित ‘मिस मंगोल नेपाल २०२१’ मा २२ प्रतियोगी अन्तिम स्पर्धामा भिड्ने भएका हुन् । देशभरका १३ जिल्लाका छानिएका यी प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका

सुनको मूल्य प्रतितोला ९२ हजार ५००

काठमाडौँ , २६ मंसिर । आज साताको पहिलो दिन सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार

बंगलादेशमा पनि फेला पप्यो ओमिक्रोन भाइरस

काठमाडौँ , २६ मंसिर । बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएको जनाएका छन् । यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार

जोमसोम–कोरला सडकको छ खण्ड निर्माण कार्य सकियो

काठमाडौँ , २६ मंसिर । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छ वटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक

अमेरिकाको केन्टकीमा आँधी जादाँ ७० भन्दा बढीको मृत्यु

काठमाडौँ , २६ मंसिर । अमेरिकाको केन्टकी राज्यमा आँधीका कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यद्यपि खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान

साफ यू–१९ महिला फुटबल : पहिलो खेलमा बंगलादेशसँग नेपाल बराबरीमा

काठमाडौँ , २६ मंसिर । शनिबारदेखि बंगलादेशमा सुरु भएको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा

काँग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय एक घण्टा थपियो

काठमाडौँ , २६ मंसिर । नेपाली काँग्रेसको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी फिर्ता लिने समय थप गरिएको छ। निर्वाचन समितिले आइतबार बिहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तय गरेकामा

मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ , २६ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते

सबैभन्दा बलियो टिम लिएर मैदानमा उत्रिएका छौँ : डा. मीनेन्द्र रिजाल (अन्तर्वार्ता)

काठमाडौं , मंसिर २६ । कांग्रेसको १४औँ महाधिवेशन चुनावी प्रक्रियामा प्रवेश गरिसकेको छ । छुट्टाछुट्टै समूह बनाएर उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । तिनैमध्येका एक हुन्, डा. मीनेन्द्र रिजाल । उनी शेखर कोइराला

देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं , मंसिर २६ । पछिल्लो पटक काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको

यस्तो छ कांग्रेसका विभिन्न पदका उम्मेदवारहरुको प्रथम नामावली (सूचीसहित)

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्रीमा ६ जना, सहमहामन्त्रीमा २०