
एमाले महाधिवेशनः ४१ जिल्लामा प्रतिनिधि छनोट सकियो
काठमाडौं, कातिक २८ । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ४१ जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण

विवेकशील साझा पार्टीका १३ नेताले दिए सामूहिक राजीनामा
काठमाडौं, कातिक २८ । विवेकशील साझा पार्टीका १३ नेताले सामूहिक राजीनामा दिएका छन् । सचिवालय सदस्य महेश भण्डारीसहित गण्डकी प्रदेशका १३ जनाले पार्टीबाट राजीनामा दिएका हुन् । पार्टीको गण्डकी प्रदेश

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन
काठमाडौं, २८ कात्तिक । सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको यति बेला जताततै विरोध भइरहेको छ । पटक पटक सरकारले जनतालाई मारमा पार्ने गरि मुल्यबृद्धि गर्दै आएको छ । यसको विरोधमा

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम चार अर्ब रुपैयाँ मात्रै
काठमाडौँ , कातिक २८ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा सामान्य गिरावट आएको छ । आइतबार नेप्सेमा १,३८ अंकको गिरावट आएपछि नेप्से २६८८,९२ विन्दुमा पुगेको हो । त्यस्तै आइतबार

विमानस्थलमा सटल बस सेवा सञ्चालन गछौं : मन्त्री आले
काठमाडौं, कात्तिक २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बैठकमा

देशभित्र बढेन बिजुलीको माग, भारतमा ३९ मेगावाट निर्यात
काठमाडौं । पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कुल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । साँझको समयमा

मुस्ताङको कोवाङमा ठूलो हिम पहिरो, भागाभाग हुँदा ९ जना घाइते
काठमाडौं, कातिक २८ । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए । हिमपहिरोको डरले भागदौड

होङ्शी सिमेन्टले पायो मागेजति बिजुली, अब दैनिक ६० हजार लिटर डिजल किन्नुपर्ने बाध्यता हट्यो
काठमाडौं, कातिक २८ । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०को विनयी त्रिवेणी गाउँपालिकामा रहेको सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले

सुरक्षा कारबाहीमा भारतको महाराष्ट्रमा २६ नक्साल विद्रोही मारिए
काठमाडौं, कातिक २८ । भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो । सो

थकान मेटाउने, चिसो भुलाउने ढोरपाटन
काठमाडौं, कातिक २८ । चौफेरो अग्ला अग्ला पहाड । बीचमा समथर उपत्यका। उपत्यकाको आसपासबाट उत्तरतर्फ कलकल बग्ने उत्तरजंगा नदी । उपत्यका छेउछाउमा रहेको बाक्लाे बस्ती, काठ मात्र प्रयोग गरेर निर्माण

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु
काठमाडौं , कतिक २८ । । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । रौतहट, बारा, ललितपुर, प्युठान, धनकुटा, कैलाली, सिन्धुली, बाँके र सिन्धुपाल्चोकका छुट्टाछुट्टै स्थानमा

अमेरिकी उपविदेशमन्त्री काठमाडौं आउँदै, प्रधानमन्त्री देउवासहित नेताहरूसँग भेटघाट गर्ने
काठमाडौं , कातिक २८ । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशनको अनुदान मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सत्तारूढ दलका नेताहरूबीच मतभिन्नता रहेका बेला अमेरिकी उपविदेशमन्त्री डोनल्ड लु काठमाडौँ आउने भएका छन्

