Jagaran News

११ बुँदे माग राख्दै व्यवसायीद्वारा विभाग घेराउ

काठमाडौं, भदौ २२ । इम्बोस्ड नम्बर प्लेट खारेजलगायतका ११बुँदे मागसहित यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन्। सरकारले सार्वजनिक यातायात र ट्याक्सीको भाडा समायोजन नगरेको, इम्बोस्ड नम्बर प्लेटमा नेपाली

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, भदौ २२ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ । मन्त्रिपरिषद्को

ओडीआई क्रिकेट मा नेपालले पपुवा न्यु गिनीविरुद्ध बलिङ गर्दै

काठमाडौँ , २२ भदौ। नेपाल र पपुवा न्यु गिनीबीचको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई खेल ओमानमा सुरु भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको

राष्ट्र बैंकले भन्यो –शेयर बजार हेरेर तत्कालै मौद्रिक नीति पुनर्विचार हुँदैन

काठकाडौँ , २२ भदौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९को मौद्रिक नीतिले गरेका व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट गरेको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद

सुदूरपश्चिममा जसपाका दुुई सांसद दुईतिर किन चौधरीले रोजे लोसपा ?

काठमाडौँ , २२ भदौ । जनता समाजवादी पार्टी जसपा का सुदूरपश्चिम प्रदेशसभामा रहेका दुई सांसद दुईतिर लागेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर १ को क बाट निर्वाचित भएका प्रदेशसभा

प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई फुटेका दल रोज्ने समय सकिँदै

काठमाडौँ , २२ भदौ । प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा मंगलबार अपराह्न ५ बजे सकिँदैछ । गठबन्धन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक

बेनीको क्याम्पसचोक पहिरोको उच्च जोखिममा

काठमाडौँ , २२ भदौ । बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

काठमाडौँ , २२ भदौ । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको

निजामतीको दुर्दशा : ८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट

‘ काठमाडौं, भदौ २२ । व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

काठमाडौं, भदौ २२ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त

दल विभाजन : जनप्रतिनिधिलाई दल रोज्ने आज अन्तिम दिन

काठमाडौं, भदौ २२ । निर्वाचन आयोगले नेकपा एमाले र एकीकृत समाजवादी विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदै छ । एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी

राजनीति र संविधान हल्लाउने सर्वोच्चको एउटा आदेश

काठमाडौं , भदौ २१ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले गत १७ भदौमा गरेको एउटा अन्तरिम आदेशले न्यायिक वृत्तमा यतिबेला हलचल ल्याएको छ । संवैधानिक परिषद्सम्बन्धी मुद्दा प्रधानन्यायाधीशले