Jagaran News

एमाले महाधिवेशन : बन्द सत्रमा चार हजार सहभागी हुने, सहभागीलाई नेपाली खानाको व्यवस्था

काठमाडौं, कातिक ३० ।  एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ । महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु हुँदै छ ।

अहिलेसम्म कतिले लगाए त कोरोनाविरुद्धको पूर्ण मात्रा खोप ?

काठमाडौं, कात्तिक ३० । नेपालमा अहिलेसम्म ७५ लाख ८० हजार १३३ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । सोमबारसम्म १५ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७६३

विप्लवद्वारा सडकमा टायर बालेर प्रदर्शन, काठमाडौंबाट १४ जना कार्यकर्ता पक्राउ

काठमाडौं, कातिक ३० । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेपाल बन्दमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’  नेतृत्वको नेकपा थप १४ कार्यकर्ता राजधानीबाट पक्राउ परेका छन्।सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले विभिन्न

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

काठमाडौं , कातिक ३० । युवा उद्यमशिलता र स्वरोजगार प्रबर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउन राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ । यस समझदारीले

सर्वोच्चमा २२ दिनपछि अन्य मुद्दाको पनि सुनुवाइ, चार न्यायाधीश इजलास फर्किए

काठमाडौं, कातिक ३० । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कात्तिक ८ गतेदेखि आन्दोलित न्यायाधीशहरुमध्ये चार जना २२ दिनपछि इजलास फर्किएका छन्। जबराले राजीनामा नदिएसम्म इजलास नफर्किने न्यायाधीशहरुको अडानले

‘विचौलियाका नाइके कुर्सी छोड’ भन्दै प्रधानन्यायाधीशविरुद्ध मंगलबार पनि सर्वोच्चमा प्रदर्शन

काठमाडौँ , कातिक ३० । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै मंगलबार पनि नेपाल बार एसोसिएसनले प्रदर्शन गरेको छ । बार एसोसिएसनको प्रांगणबाट कानुन व्यावसायीहरू सर्वोच्चको मुख्य भवनमुनि बसेर प्रदर्शन

नेपालले भारतलाई विजुली बेचेर दुई सातामै कमायो ६ करोड

काठमाडौं, कात्तिक ३०  । नेपालले छिमेकी भारतलाई अहिलेसम्म ६ करोड रुपैयाँ बढीको विद्युत् बेचिसकेको छ । विद्युत् बेच्ने अनुमति पाएको दुई साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु

मुस्ताङ हिमपहिरो ६७ वर्षयताकै ठूलो, कति स्वाभाविक?

काठमाडौं,  कार्तिक ३० -मुस्ताङमा आइतबार बिहान करिब ९ बजेदेखि सामान्य रुपमा आवाजसहित आएको हिम पहिरोले पौने १२ बजे भयंकर रुप लियो। सामान्यतया टुकुचे पिक भनिने भए पनि थासाङ गाउँपालिका– २

भ्रष्ट्राचारका उजुरी सबैभन्दा बढी स्थानीय तहका : अख्तियार प्रतिवेदन

काठमाडौं,कातिक ३०। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा संघ, प्रदेशभन्दा बढी स्थानीय तहका आर्थिक अनियमितता सम्बन्धी उजुरी परेको छ । अख्तियार कार्यालय बर्दिबासले प्रदेश २ का प्रमुख हरिशंकर मिश्रलाई बुझाएको वार्षिक प्रतिवेदनमा

कांग्रेस केन्द्रीय सभापतिका लागि ३० र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी शुल्क

काठमाडौं ,कातिक ३० । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले केन्द्रीय सभापतिका लागि ३० हजार

हस्तकला व्यापार मेलाको तयारी पूरा

काठमाडौं, २९ कात्तिक । नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पूरा भएको छ । मेला मंसिर ३ गते देखि ५

थप ४१६ जनामा कोरोना संक्रमण, २७० जना संक्रमणमुक्त

काठमाडौँ , २९ कात्तिक । पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र