
प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट सर्वोच्चभित्र प्रवेश
काठमाडौँ , २८ कात्तिक । कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् ।

सर्वोच्चमा आइतबार १० इजलास तोकियो,प्रधानन्यायाधीशको बेञ्च तोकिएन
काठमाडौँ , २८ कात्तिक । सर्वोच्च अदालतमा आइतबार १० वटा इजलास तोकिएको छ । जसमाध्य कुनै पनि इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने छैनन् । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबरालाई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको कार्यतालिका अनुमोदन हुने
काठमाडौं, २८ कात्तिक । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद

क्षेत्रगत कर्जा प्रवाहको अवस्था अध्ययन गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं , कात्तिक २८ -मुलुकको वर्तमान आर्थिक अवस्थाबारेमा अर्थमन्त्री जनार्दन शर्माले चासो दिँदै विद्यमान समस्याका बारेमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयमा

आजदेखि दीर्घरोगीलाई फाइजर खोप : क–कसले लगाउन पाउँछन् ?
काठमाडौं, २८ कात्तिक । कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ ।

कांग्रेस महाधिवेशन : पैडेल समुहमा लफडा
काठमाडौं, कातिक २७। नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसंगै आकांक्षीहरुले दौडधुप सुरु गरेका छन् । १४ औँ महाधिवेशनबाट पार्टी सभापति शेरबहादुर देउवालाई पाखा लगाउने प्रतिबद्धतासहित संस्थापन इतर पक्ष लागिपरेको छ भने सभापति

विद्युत् आपूर्तिको समस्या छिट्टै समाधान हुन्छ, उद्योगहरूले मागेजति विद्युत् दिइन्छ : कुलमान
काठमाडौं, कातिक २७ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् आपूर्तिको समस्या छिट्टै समाधान हुने बताएका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले प्रसारणलाइन तथा सबस्टेसनहरूको समस्याका

प्रचण्ड अस्पताल भर्ना
काठमाडौं, कात्तिक २७ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी ललितपुरस्थित मेडिटिसिटी अस्पतालमा भर्ना भएका हुन् । उनको स्वास्थ्यमा
जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्यास प्रहार
काठमाडौँ, कातिक २७। धर्मको विषयलाई लिएर जनकपुरमा प्रहरी र दुई समूहबीच झडप भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रु

थप २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं , कात्तिक २७ । देशभर थप २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २६० तथा एन्टिजेन विधिबाट

न्यायालयभित्र राजनीतिक दलले हस्तक्षेप गर्न उचित हुँदैन : अध्यक्ष यादव
काठमाडौं, २७ कात्तिक । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले न्यायालयभित्र

समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा (सूचीसहित)
काठमाडौं, २७ कात्तिक । समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ

