Jagaran News

सर्वोच्चमा सुनुवाइ ठप्प : न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि हेरेनन्

काठमाडौं,  कात्तिक २६  । सर्वोच्च अदालतमा आज (शुक्रबार) का लागि पेसी तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ भएन । आजका लागि पेसी तोकिएका २२३ मुद्दामध्ये कुनै पनि मुद्दाको सुनुवाइ नभएको सर्वोच्चले

ए डिभिजन लिग हेर्न १ सय र ५ सय रुपैयाँको टिकट

काठमाडौं, कातिक २६ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आउँदो मङ्सिर ३ गतेदेखि सञ्चालन हुने

माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न

  काठमाडौं, कातिक २६ । माछापुच्छ्रे बैंक लिमिटेडको २३औँं वार्षिक साधारण सम्पन्न भएको छ । सभा शुक्रबार होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको हो । यस अवसरमा बैंकको आर्थिक बर्ष २०७७/७८को

गभर्नरलाई राखेर बैंकर्ससँग अर्थमन्त्री शर्माले गरे छलफल

काठमाडौं , कातिक २६। अर्थमन्त्री जनार्दन शर्माले वित्तीय क्षेत्रमा देखिएको पछिल्लो समस्याका विषयमा चासो राखेका छन् । अर्थमन्त्री शर्माले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर राष्ट्र बैंकका गभर्नर

हिमालयन बैंकमा अब नेपालपे क्यूआर सुविधा

काठमाडौं, कातिक २६। हिमालयन बैंकले नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर

न्यायपालिका शुद्धीकरणका लागि उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझाको माग

काठमाडौं, कातिक २६ । विवेकशील साझा पार्टीले न्यायपालिका शुद्धीकरणका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेकभो छ। शुक्रबार पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा

थप ३९७ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु , आज निको कति भए ?

काठमाडौं, कातिक २६ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको

सिटिजन्स बैंक र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज प्रा. लि. बीच समझदारी

काठमाडौं, कातिक २६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज प्रा. लि., ठमेल बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो

माओवादीले राष्ट्रिय सम्मेलनमा प्रदेशबाट आउने प्रतिनिधि संख्या बढायो

काठमाडौँ , कातिक २६ । पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले प्रदेशहरूबाट प्रतिनिधिको संख्या बढाएको छ । हालै जारी पार्टी परिपत्रअनुसार राष्ट्रिय सम्मेलनमा प्रदेशहरूबाट कम्तीमा आठ सय प्रतिनिधिहरू आउने

कांग्रेसको पौडेल समूह फुट्यो, आफ्नै टिम बनाउने तयारीमा प्रकाशमान

काठमाडौं, कात्तिक २६ । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह छाडेका छन् । आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले महाधिवेशन

बीपी प्रतिष्ठान उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं, २६ कात्तिक । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितताको विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज (शुक्रबार) प्रतिवेदन बुझाएको छ । समितिले स्थलगत अध्ययन र सरोकारवालाहरुसँग

एमालेले सार्वजनिक गर्‍यो दशौँ राष्ट्रिय महाधिवेशनको लोगो, गैँडाको हातमा झन्डा

काठमाडौं, कात्तिक २६ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन