
देशभर मनाइयो सोनाम ल्होसार
काठमाडौं, माघ १९ । तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज ( बुधबार) देशभर मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरुले ल्होसार पर्व मनाएका हुन् । गत काठमाडौंको

मूल्यवृद्धिको विरोध गर्दै प्रधानमन्त्रीको पुतला दहन
काठमाडौं, माघ १९ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ । नेकपा एमालेसम्बद्ध अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन्

संसद् अवरोध हटाउन एमालेका चार शर्त !
काठमाडौं, माघ १९ । नेकपा एमालेले प्रतिनिधि सभामा जारी अवरोध हटाउनको लागि चार शर्त अगाडि सारेको छ । सभामुख अग्नि सापकोटाको राजीनामालाई शर्त बनाएको एमालेले उनले माफी मागे मात्र पनि

नेपालमा थप २१ जना ओमिक्रोन र ३ जना डेल्टा भेरियन्टबाट संक्रमित
काठमाडौं, माघ १९ । नेपालमा थप २१ जनामा ओमिक्रोन संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ जनाको नमुना जिनसिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र ३ जनामा डेल्टा भेरियन्ट

कोरोनाबाट आज थप १२ जनाको मुत्यु , ३ हजार ६३७ जनामा संक्रमण पुष्टि
काठमाडौँ , माघ १९ । नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २ हजार २०५ र एन्टीजेन परिक्षणबाट

साइबर अपराधसम्बन्धी उजुरीको चाङ: ६ महिनामा १० हजार उजुरी दर्ता
काठमाडौं, माघ १९ । नेपाल प्रहरीको साइबर ब्युरोमा साइबर अपराधसम्बन्धी उजुरी दिनेको संख्या बढेको छ। ६ महिनायता मात्रै १० हजार तीन सय उजुरी दर्ता भएको ब्युरोले जनाएको छ। यी उजुरीहरू

स्थानीय तहको निर्वाचनः कार्ययोजना पेस गर्न ४ वटै सुरक्षा निकायलाई निर्देशन
काठमाडौँ , माघ १९ । आज केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा देशको वर्तमान सुरक्षा चुनौतीबारे छलफल भएको छ । साथै केन्द्रीय सुरक्षा समितिको बैठकले आसन्न स्थानीय तहको

दुवईबाट लुकाएर ल्याएको सुन दिसाबाट निकालियो
काठमाडौं , माघ १९ । दुवईबाट लुकाएर ल्याएको एक किलो एक सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । उनले सुन मलद्धारमा लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ ।

कांग्रेसले सरकारको कामको समीक्षा गर्ने !
काठमाडौं, माघ १९ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सरकारको कामको समीक्षा गर्ने भएको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने

जेठमै स्थानीय तहको निर्वाचन हुनुपर्छ , सरकारले भाग्न पाउँदैनः अध्यक्ष ओली
काठमाडौं, माघ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्। बुधबार भक्तपुरको जर्मन हस्पिटालिटीमा पार्टी प्यालेसमा बसेको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधनका क्रममा ओलीले

पश्चिमी वायुको प्रभावले हवाई र पर्वतारोहण क्षेत्र प्रभावित हुन सक्ने
काठमाडौं, माघ १९ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम

स्वाब र परीक्षणबिनै नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी पक्राउ
काठमाडौँ , माघ १९ । नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड






