Jagaran News

गठबन्धन टुट्नेवाला छैन, झन् बलियो हुन्छ: माधव नेपाल

काठमाडौं , माघ १९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन कुनै पनि हालतमा नतोडिने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेता नेपालले यस्तो बताएका

दौडधुपमा नेताहरु ! प्रधानमन्त्री, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, माघ १९ । पछिल्लो समय स्थानीय तहको निर्वाचन, एमसीसीलगायत विषयले प्राथमीकता पाएको छ । यसै विषयमा रहेर नेताहरुको भेटघाट तथा छलफल पनि जारी रहेको छ । अहिले नेताहरूले छलफल

घाटामा आयल निगम, भन्यो – अझै महिनाको साढे ४ अर्ब ऋण चाहिने अवस्था छ

काठमाडौं, माघ १९ ।  पेट्रोलियम पदार्थको मूल्य बढाउँदै गएको नेपाल आयल निगमले अझै पनि महिनाको साढे ४ देखि ५ अर्बसम्म ऋण चाहिने बाध्यात्मक अवस्था रहेको जनाएको छ । निगमले सानो

निजी सचिवालयलाई पूर्णता दिँदै प्रधानमन्त्री देउवा, को को छन् चर्चामा ?

काठमाडौं, माघ १९ । । प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिनापछि निजी सचिवालयलाई पूर्णता दिने गरी गृहकार्य सुरु गरेका छन् । अहिलेसम्म औपचारिक रूपमा प्रधानमन्त्रीको निजी सचिवालय गठन भइसकेको छैन ।

गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक, स्थानीय निर्वाचन तयारी बारे छलफल हुने

काठमाडौं , माघ १९ । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।सरकारले आउँदो जेठ महिनामा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने भएपछि उनले बैठक बोलाएका हुन् ।

सीटीईभीटीको स्थगित भएका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने

काठमाडौँ , १९ माघ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले स्थगित भएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ । परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा

डिजिटल प्रविधिमार्फत राजस्व चुहावट भयो : अर्थमन्त्री शर्मा

काठमाडौँ , १९ माघ । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजश्व चुहावटका घटनाहरू बढेको भन्दै त्यसतर्फ ध्यान केन्द््िरत गर्नुभएको छ । राजश्व राष्ट्रको रगत पसिना भएको भन्दै उनले

सोनाम ल्होसारले बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास लिएको छु : राष्ट्रपति भण्डारी

काठमाडौँ , १९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित

आज एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै 

काठमाडौँ , १९ माघ । आज एमालेका केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । उक्त बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला

नेपालका बहुसांस्कृतिक विशेषताहरू मौलिक पुँजी हुन् : अध्यक्ष ओली

काठमाडौँ , १९ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालका बहुसांस्कृतिक विशेषताहरू मौलिक पुँजीको रुपमा रहेको बताउनु भएको छ । तामाङ समुदायको पर्व सोनाम ल्होछार अर्थात नयाँ वर्षको

आगामी तिनदिनको मौसम पूर्वानुमान , आइतबारदेखि मौसममा सुधार आउने

काठमाडौँ, १९ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र

सोनाम ल्होछार भव्य रुपमा मनाइँदै

काठमाडौं, माघ १९। आज तामाङ्ग समुदायको विशेष चाड सोनाम ल्होछार भव्य रुपमा मनाइरहेका छन् । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व