Jagaran News

आर्मीलाई पराजित गर्दै एपीएफ पीएम कपको फाइनलमा

काठमाडौँ , माघ ४ । एपीएफ प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । एपीएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।एपीएफले दिएको

देशका सबै जिल्लामा कोरोना, १२ जिल्ला रेड जोनमा

काठमाडौँ , माघ ४ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४ घण्टामा देशभर १० हजार भन्दा बढी

नेपालमा एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ माघ । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २२ हजार ८ सय २८ जनामा गरिएको परीक्षणमा

पाँच महिनामा वाणिज्य बैंकहरुले कमाए २८ अर्ब नाफा, सबैभन्दा बढी कमाउनेमा एनआईसी एसिया

काठमाडौं, माघ ४ ।  चालु आर्थिक वर्षको पाँच महिनामा २७ वटा वाणिज्य बैंकहरुले २८ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले दिएको रिपोर्ट अनुसार साउनदेखि मंसिर मसान्तसम्म

‘मधेश प्रदेश’ नामाकरणमा असहमति, जनकपुरमा पुत्ला दहन

काठमाडौं, माघ ४ । मधेश प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन । २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको

‘भीड नियन्त्रण होस्, हामी लकडाउनको पक्षमा छैनौं’, माघ दोस्रो साता संक्रमण उत्कर्षमा पुग्छ: स्वास्थ्य मन्त्रालय

काठमाडौं, माघ ४ ।  स्वास्थ्य सचिव रोशन पोखरेलले स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको बताएका छन् । संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा स्वास्थ्य सचिव पोखरेलले यस्तो बताएका हुन्

माघ १८ गतेसम्म सेवा संकुचन गर्ने सर्वोच्चको निर्णय, न्यायाधीशसहित ३१ जनालाई कोरोना संक्रमण

काठमाडौं, माघ ४ ।   सर्वोच्च अदालत फुल कोर्टले १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको फुलकोर्टको बैठकले कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सेवा

नेप्सेमा १० अंकको गिरावट

काठमाडौं , माघ ४ । । साताको कारोबारको तेस्रो दिन नेप्सेमा १० अंकको गिरावट आएको छ । मंगलबार नेप्से १०।७८ अंकले घटेर २९३६।६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

गायक सन्तोष केसीको ‘गुल्मेली हुम कर’ गीत जताततै भाइरल, हेर्ने होइन तपाई पनि ? (भिडियोसहित)

काठमाडौं , माघ ४ । नेपाली सांगितिक बजारमा दिनानुदिन लोक तथा दोहोरी गीत बजारमा आइरहेका छन् । । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । तर यता फेरि कोरोनाले

काठमाडौं उपत्यकाका धार्मिकस्थलमा दर्शन र पूजाआजामा रोक

काठमाडौँ , माघ ४ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएका छन् । कोरोना संक्रमणको बढ्दो

संचित रकम सकियो, तेल किन्न ऋण लिनु पर्ने अवस्था आयोः आयल निगम

काठमाडौं , माघ ४ । नेपाल आयल निगमले संचित रकम सकिएपछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ। निगमले तेल व्यवस्थापनका लागि ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी

कोरोना प्रकोपः देशभर ३६५ स्वास्थ्यकर्मीमा संक्रमण

काठमाडौं, माघ ४ । देशभर तीन सय ६५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १५ दिनयता स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेको छ। संक्रमित स्वास्थ्यकर्मीमध्ये अधिकांश