Jagaran News

खोप कार्ड अनिवार्य बारे स्वास्थ्य मन्त्रालयको आयो यस्तो स्पष्टीकरण

काठमाडौं , माघ २२ । सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पुर्‍याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी

लुम्बिनी सरकारः मन्त्रालय दाङमा, मन्त्री र कर्मचारी बुटवलमा !

काठमाडौं, माघ २२ । स्थायी पूर्वाधारबिना मन्त्रालय सारिँदा लुम्बिनी प्रदेशका मन्त्रालय बेवारिसे बनेका छन् । प्रदेश सरकारले दुईवटा मन्त्रालय लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सारेको छ । मन्त्रालय

विद्युतीय कारोबारमा ठगीको गुनासा बढेः सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाडौँ , माघ २२ ।  पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

काठमाडौँ , माघ २२ । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार यो समाचार तयार पार्दासम्म ९ लाख २४

सुनसरीमा बस र ट्रक ठोकिएर आगालागी हुँदा ३ जनाको मृत्यु ,१३ घाइते

काठमाडौं , माघ २२ । गएराति सुनसरीको लौकहीमा स्थित खुनिया पुलमा बस र ट्रक एक आपसमा ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा १३ जना यात्रु घाइते

वर्षा र हिमपात आज पनि जारी रहने, मौसममा सुधार कहिले ? यस्तो छ सोमबार रातिसम्मको मौसम पूर्वानुमान

काठमाडौं, माघ २२ ।  नेपालमा वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव जारी रहेको मौसमविदले बताएका छन् । जसका कारण यतिबेला (शनिबार बिहान) प्रदेश-१, मधेस, बागमती र गण्डकी

प्यूठानमा जन्ती चढेको जीप दुर्घटना: आठको मृत्यु, बेहुला-बेहुलीसहित पाँच घाइते, केहिको अवस्था गम्भिर

काठमाडौं, माघ २२ । प्यूठानमा बेहुली लिएर फर्कदै गरेको सवारी जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । शुक्रबार राति १ बजे ग १ ज ५०९३ नम्बरको जीप गौमुखी

सुरक्षाको भरपर्दो व्यवस्था गर्न सबै निकायलाई प्रधानमन्त्री देउवा निर्देशन

काठमाडौं, माघ २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । रक्षा मन्त्रालयको कार्यभार समेत सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले सुरक्षा

फागुन १ गतेबाट विद्यालय खुला गर्न सरकारलाई सुझाव

काठमाडौं , माघ २१ ।  कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट पुन: सञ्चालन गर्न सरकारलाई सुझाव दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षा विज्ञान

कोरोनाबाट १६ जनाको मृत्यु, संक्रमण भने निरन्तर ओरालो लाग्दै

काठमाडौं , माघ २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १६ जनाको ज्यान गएको छ । संक्रमण घट्दै गए पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने घटेको छैन

स्थानीय तह निर्वाचनबारे विज्ञ: पहिलाभन्दा आगामी निर्वाचन सहज

काठमाडौँ, माघ २१ । निर्वाचन आयोगले २०७९ जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । उक्त मितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सहमति जनाउँदै निर्वाचनको तयारी थाल्न

गठबन्धनको निरन्तरताबारे नेपाली काँग्रेसभित्र दुई धार ! अन्य दलहरू पनि अलमलमा

काठमाडौं, माघ २१ । पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध