
एमालेले बोलायो संसदीय दलको बैठक, के छ एजेण्डा ?
काठमाडौं, फागुन १ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेले सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । एमालेका एक सांसदका अनुसार एमालेले पनि संसद्

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ आज साँझ बाँडफाँट हुने, सेयर पाउन भाग्यकै भर
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटार काठमाडौंमा साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय

राजेन्द्र लिङ्देन भन्छन्- योजनावद्ध रुपमा महाभियोग प्रस्ताव दर्ता गरियो
काठमाडौं, फागुन १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले योजनावद्ध रुपमा प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन् । सत्तारुढ दलमध्ये नेपाली कांग्रेस, नेकपा (माओवादी

दीपक कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी
काठमाडौं, फागुन १ । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् । कार्कीले संवैधानिक

महाअभियोग प्रस्ताव : प्रधानन्यायाधीश जबराविरुद्ध २१ वटा आरोप (पूर्णपाठ)
काठमाडौं, फागुन १ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वतः निलम्बन भएका छन् । नेपालको संविधान धारा १०१ को उपधारा (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध

प्रधानन्यायाधीशमाथिको महाअभियोग निर्वाचन भाँड्ने षड्यन्त्र : केपी ओली
काठमाडौं, फागुन १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सत्ता गठबन्धनले महाअभियोग लगाउन प्रस्ताव दर्ता गरेर राज्यका अंगहरूलाई विभाजनतिर लगेको टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्री

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगःः यी हुन् हस्ताक्षर गर्ने ९८ सांसद (नामावली )
काठमाडौं, फागुन १ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नेहरूमा तीनजना प्रस्तावक र ९५ समर्थक गरी ९८ सांसद छन् । महाअभियोगमा हस्ताक्षर गर्ने काँग्रेस, माओवादी र एकीकृत समाजवादी

देशभरका शैक्षिक संस्था आजदेखि खुल्दै, सिनेमा हलदेखि रात्रीकालिन ब्यवसायसम्म संचालनको अनुमति
काठमाडौं , फागुन १ । देशभरका शैक्षिक संस्थामा आजदेखि भौतिक उपस्थितिमा खुल्न थालेका छन् । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै गत पुस मध्यदेखि बन्द भएका शैक्षिक संस्थाहरु आजदेखि खुल्न

निर्वाचन आयोगले आजदेखि दैनिक ‘प्रेस ब्रिफिङ’ गर्ने
फागुन १। निर्वाचन आयोगले आज (आइतबार) देखि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे हरेक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग

आजदेखि जयनगर-कुर्था रेल सञ्चालन, यात्रु बिना नै गुड्दै
फागुन १। जयनगर-कुर्था रेलमार्गमा आज (आइतबार) देखि रेल सञ्चालन गरिने भएको छ । तत्कालका लागि यात्रु बिनाको रेल चलाउन लागिएको हो । आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल

फागनु ४ गते प्रतिनिधिसभाको बैठक गर्न प्रचण्ड र नेपालको प्रस्ताव
काठमाडौँ , माघ २९ । समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको

भोलिदेखि देशभर भौतिक उपस्थितिमै पठन-पाठन हुने
काठमाडौं , माघ २९। देशभरका शैक्षिक संस्थामा भोलि (आइतबार) देखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक






