Jagaran News

कोरोनाबाट थप १५ जनाको मृत्यु , ८ हजार १७ सङ्क्रमित थपिए

काठमाडौं, माघ १३ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १५ जनाको ज्यान गएको छ । योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौँ माघ १३ ।   साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । विहिबार नेप्से परिसूचक ३.२९ अंक बढेर २७७९.९३ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ

गठबन्धनबाट अलग हुने अभ्यासमा कांग्रेस, यस्तो छ देउवाको योजना

काठमाडौं, माघ १३ ।  सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस सत्ता साझेदार गठबन्धनबाट अलग हुने अभ्यासमा जुटेको छ। अब हुने स्थानीय, प्रदेश र संघीय चुनावमा कांग्रेस गठबन्धन नगरी मैदानमा उत्रिने भएको

काठमाडौंको शंखरापुरमा कोइला बालेर सुत्दा दम्पतीको मृत्यु , भेटिए घरभित्रै मृत अवस्थामा

काठमाडौं, माघ १३ । काठमाडौंको शंखरापुर नगरपालिका– ३ बोजेनीमा एक दम्पती घरभित्र मृत अवस्थामा भेटिएका छन्। बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया

सैन्य कारखानामा गोली चल्यो, पाँच सुरक्षाकर्मीको मृत्यु

काठमाडौं , माघ १३ । युक्रेनमा रहेको एक सैन्य कारखानामा एक सैनिकले चलाएको गोली लागी पाँच सुरक्षा गार्डको मृत्यु भएको छ । अलजाजिराका अनुसार यो घटनामा थप पाँच जनाको मृत्यु

गठबन्धन टुट्दैन , राष्ट्रियसभाको परिणामले उत्साहित छौँ: माधव नेपाल

काठमाडौं, माघ १३ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनले पार्टीमा सुखद परिणामको संकेत गरेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो संकेत

माघ १७ गतेका लागि बोलाइयो राष्ट्रिय सभा बैठक

काठमाडौँ , माघ १३ । लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेका

यातायातको जोर- बिजोरले झन भीड बढ्यो , प्रावधान फेरबदल गर्ने तयारीमा स्थानीय प्रशासन

काठमाडौं , माघ १३ । कोरोनाले गर्दा यतिबेला काठमडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागू गरिएको छ । यसो गर्दा झन् भीडभाड बढेको गुनासो आउन थालेको छ । यस्तो गुनासो

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढ्यो

काठमाडौं, माघ १३ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका

पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्छ : राष्ट्रिय जनमोर्चा

काठमाडौं , माघ १३ । पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्ने राष्ट्रिय जनमोर्चाले जनाएको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर के.सी.ले एक विज्ञप्ति निकाली प्रतिगमनविरुद्ध कायम पाँच दलीय गठबन्धनलाई

ओमिक्रोन भेरियन्ट लामो समयसम्म छाला र प्लाष्टिकमा जीवितै रहन्छः अध्ययन

काठमाडौं, माघ १३ ।  कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ । जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा

यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन, बिचौलियाको प्रवेश रोक्न निर्देशन

काठमाडौं, माघ १३ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका छन्। बिहीबार यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले कार्यालयमा बिचौलियाहरूको प्रवेश रोक्न