
देशभरका शैक्षिक संस्था आजदेखि खुल्दै, सिनेमा हलदेखि रात्रीकालिन ब्यवसायसम्म संचालनको अनुमति
काठमाडौं , फागुन १ । देशभरका शैक्षिक संस्थामा आजदेखि भौतिक उपस्थितिमा खुल्न थालेका छन् । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै गत पुस मध्यदेखि बन्द भएका शैक्षिक संस्थाहरु आजदेखि खुल्न

निर्वाचन आयोगले आजदेखि दैनिक ‘प्रेस ब्रिफिङ’ गर्ने
फागुन १। निर्वाचन आयोगले आज (आइतबार) देखि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे हरेक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग

आजदेखि जयनगर-कुर्था रेल सञ्चालन, यात्रु बिना नै गुड्दै
फागुन १। जयनगर-कुर्था रेलमार्गमा आज (आइतबार) देखि रेल सञ्चालन गरिने भएको छ । तत्कालका लागि यात्रु बिनाको रेल चलाउन लागिएको हो । आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल

फागनु ४ गते प्रतिनिधिसभाको बैठक गर्न प्रचण्ड र नेपालको प्रस्ताव
काठमाडौँ , माघ २९ । समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको

भोलिदेखि देशभर भौतिक उपस्थितिमै पठन-पाठन हुने
काठमाडौं , माघ २९। देशभरका शैक्षिक संस्थामा भोलि (आइतबार) देखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक

नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु, थप ८३६ जनामा कोरोना पुष्टि
काठमाडौं , माघ २९। नेपालमा थप ८३६ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४९१ र एन्टीजेन परिक्षणबाट ३४५ गरि कुल ८३६ जना संक्रमित

रक्षामन्त्री र उद्योगमन्त्री नियुक्तिको तयारीमा देउवा, कसको सम्भावना बलियो ?
काठमाडौं , माघ २९। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूणर्ता दिनेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपाल युएईसँग २५ रनले पराजित
काठमाडौं , माघ २९। चारदेशीय टी-२० श्रृंखला अन्तर्गत नेपाल युएईसँग २५ रनले पराजित भएको छ । १९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रनमा समेटिँदा

टेलिकमको खुद मुनाफामा ६० करोड ८४ लाख रुपैयाँ वृद्धि
काठमाडौं , माघ २९ । नेपाल टेलिकमको खुद मुनाफामा ६० करोड ८४ लाख रुपैयाँ वृद्धि भएको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको आर्थिक विवरणअनुसार टेलिकमले

देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के-के भए कुराकानी ?
काठमाडौं, माघ २९ । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच आज (शनिबार) बालुवाटारमा भएको बैठक बिना निष्कर्ष सकिएको छ । एमसीसी परियोजनाबारेको सत्तारुढ गठबन्धनका दलहरुले आ-आफ्नै अडान दोहोर्याएपछि बैठक बिना निष्कर्ष

हँसिया प्रहार गरी श्रीमतीको हत्या
काठमाडौं, माघ २९ । पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला

विप्लव कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको तयारी, गर्यो यस्तो छलफल
काठमाडौँ , माघ २९ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल गरेको छ । गृह मन्त्रालयमा शनिबार भएको






