Jagaran News

१२ वर्षमाथिका ५९ प्रतिशत नेपालीले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाए : प्रधानमन्त्री

काठमाडौँ , १४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले १२ वर्षमाथिका ५९ प्रतिशत नेपाली नागरिकले पूर्ण मात्रा र ७१ प्रतिशतले कम्तीमा एक मात्रा कोभिड विरूद्धको खोप लगाएको बताउनु भएको छ ।

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेट, निर्वाचनबारे छलफल

काठमाडौँ , १४ माघ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आगामी निर्वाच्नबारे छलफल भएको

मंगल ग्रहमा अनुमान गरेभन्दा अघि नै पानीको संकेत भेटिएको दाबी

काठमाडौँ , १४ माघ । मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा दुई

ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना विजयी

काठमाडौँ , १४ माघ । आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलको छैटौं मिनेटमै कासेमिरोले गोल

प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक, के छ कार्यसूची ?

काठमाडौं, माघ १४ । नेपाल बार एसोसियसनको लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज न्याय सेवा आयोगको बैठक डाकेका छन् । यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै, मुख्य एजेण्डा यस्तो छ

काठमाडौँ , माघ १४ ।   सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज (शुक्रबार) बस्दै छ । दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले

आजको मौसमः तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपात

काठमाडौँ , माघ १४ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देशभर कायम रहेको छ ।आज  बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु-कुहिरो लागेको छ । दिउँसो

शिक्षामन्त्रीसँग संचालकको माग- बन्द विद्यालय खोल्ने व्यवस्था होस्

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरुका पदाधिकारीसँग सुझाव लिएका छन् । बुधबार र बिहीबार मन्त्रालयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल प्याब्सन र राष्ट्रिय

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता , एक घण्टा लामो संवाद

काठमाडौं, माघ १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यालय शीलतनिवासमा विहीबार दिउँसो तीन बजे प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो ।

भौतिक पूर्वाधार मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा उजुरी, कारबाहीको माग

काठमाडौं, माघ १३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं जनता समाजवादी पार्टीका नेतृ रेणुकुमारी यादवविरूद्ध उजुरी दर्ता भएको छ। नेपाली कांग्रेसका नेता रञ्जित कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी

काठमाण्डौबाट १२ हजार थान नक्कली मास्कसहित ४ जना पक्राउ

काठमाडौं, माघ १३ ।   १२ हजार थान नक्कली मास्कसहित काठमाण्डौबाट चार जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकाको विभिन्न ठाउँमा अमेरिकन ब्रान्ड ‘थ्री एम’ मास्कको लोगो प्रयोग भएको नक्कली मास्क

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउने तयारी, मुख्य एजेण्डा निर्वाचन

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । शुक्रबार बैठक बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण