Jagaran News

सरकारले तीनै तहको चुनाव समयमै गर्छ : प्रवक्ता कार्की

काठमाडौं, माघ १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै सबै तहको चुनाव गर्ने बताएका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले संविधानमा व्यवस्था भएअनुसार

चुनढुंगा उत्खननमा अनियमितता आरोपमा खानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

काठमाडौं, माघ १२ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध अनियमितता आरोपमा मुद्दा दायर गरेको छ। अख्तियार स्रोतका अनुसार विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना

मन्त्रिपरिषदको बैठकः के के गर्यो निर्णय ?

काठमाडौँ , माघ १२ । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने रु दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को

डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं, माघ १२ ।  जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ ।डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले भनेका छन्- 

नेप्सेमा ३८ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, माघ १२ ।  साताको कारोबारको चौथो दिन बुधबार नेप्सेमा सामान्य गिरावट आएको छ । यस साता लगातार घटेको नेप्से बुधबार ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा पुगेर कारोबार बन्द भएको

सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा र कम मनाङमा

काठमाडौं, माघ १२ ।   देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौंमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ

दक्षिण सुडानमा जातीय दंगा हुँदा ३२ जनाको मृत्यु

काठमाडौं, माघ १२ । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जाति बीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो

प्रहरीमा तीन र सशस्त्रमा एक एआईजी थप्‍ने तयारी, दौडधुप सुरु

काठमाडौं, माघ १२ ।  सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)मा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी बढाउने तयारी गरेको छ । नेपाल प्रहरीमा तीन र सशस्त्रमा एक एआईजीको दरबन्दी बढाउन

राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तरुढ गठबन्धनले जित्छ : अध्यक्ष नेपाल

काठमाडौं, माघ १२ । सत्तासाझेदार दल नेकपा ( एकीकृत समजवादी) का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचन संविधान र कानून अनुरुप हुनुपर्ने बताएका छन् । बुधबार पार्टी कार्यालय शान्तिनगरमा

विदेशमा कति छन् नेपाली ?

काठमाडौं, माघ १२ । ठूलो संख्यामा नेपालीहरू विदेशमा रहेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाा २०७८ को प्रारम्भिक नतिजाअनुसार विभिन्न देशमा साढे २१ लाखभन्दा बढी नेपाली

सीके राउतका कार्यकर्ता मुडभेडमा : सांसद र मेयर माथि आक्रमण, गाडीमा तोडफोड

  काठमाडौँ , माघ १२ । डा। सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताहरू मुडभेडमा उत्रिएका छन् । बुधबार बिहानैदेखि बाँसका भाटा र बाँसका लौरोहरु सहित प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ता

नेपालको जनसंख्या २ करोड ९१ लाख पुग्यो : पुरुषभन्दा महिला ७ लाख बढी (पूर्णपाठसहित)

काठमाडौँ , माघ १२ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो