Jagaran News

सातवटै प्रदेशमा वर्षाको सम्भावना, चिसोबाट बच्न आग्रह

काठमाडौं, माघ १२ । देशका विभिन्न भागमा आज पनि हिमपात र वर्षा हुने भएको छ । आज बिहान सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशमा

राष्ट्रिय सभाको निर्वाचन आज , १९ सिटका लागि मतदान हुँदै

काठमाडौं, माघ १२ । बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ

२६ बैंकले ६ महिनामै कमाए ३३ अर्ब, कुन बैंकले कति ?

काठमाडौं, माघ ११ ।  सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको खुद नाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुले ३३ अर्ब ४६ करोड ७१ लाख ९४ हजार रुपैयाँ कमाएका

चार्टर्ड उडानमा तोकेको भन्दा बढी भाडा तिरेका यात्रुलाई सात दिनभित्र विवरण दिन सरकारको आग्रह

काठमाडौं , माघ ११ । सरकारले अघिल्लो वर्ष भएका चार्टर्ड उडानमा तोकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट विवरण माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार बढी

पछिल्लो २४ घण्टामा थपिए १२ हजार ८ कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौ‌, माघ ११ । नेपालमा पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार १०३ जनाको

थ्रीस्टारलाई हराउँदै आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

  काठमाडौं, माघ ११ । त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी २० औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। राजीव गुरुङको निर्णायक गोलमा थ्रीस्टार क्लबलाई पराजित

माघ १५ देखि विद्यालय खुल्ने

काठमाडौं, माघ ११ । कोरोनाले बन्द भएका विद्यालय फेरि खुल्ने भएका छन् । सरकारले माघ १५ देखि विद्यालयमा खोप अभियान चलाउनका लागि विद्यालय खुल्ने भएको हो । हाल बन्द रहेका

सिटामोललगायतका अत्यावश्यक औषधि सहजै उपलब्ध गराउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं, माघ ११ । सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता टीकाबहादुर कुँवरलगायतले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले

बैङ्किङ कसुरमा ४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

काठमाडौँ, माघ ११ । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७

रुपन्देहीको घोडाहा जंगलमा आमाछोरीको शव फेला

काठमाडौं, माघ ११ । पूर्वपश्चिम राजमार्गस्थित रुपन्देहीको देवदह नगरपालिका घोडाहा जंगलमा मंगलबार दिउँसो आमाछोरीको मृत अवस्थामा शव भेटिएको छ। एक जना अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिका मृत अवस्थामा

स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ ११ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई मिति

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं, माघ ११ । सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दा हेर्दाहेर्दैमा राखेको छ। पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दाको मंगलबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले