Jagaran News

एमाले अध्यक्ष ओली आज चार कार्यक्रममा सहभागी हुने, प्रचण्डको दौडधुप चितवनतिर

काठमाडौँ , चैत २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दैछन् । बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको

स्थानीय निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गर्ने जो कोहीलाई पनि कारबाही

काठमाडौं , चैत २६ । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गएरातिदेखि निर्वाचन आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई

तातोपानी नाका व्यवस्थित गर्न सभामुखको आग्रह

काठमाडौं , चैत २६ । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् । शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा

एनसीसी बैंकका ग्राहकले दराजमार्फत खरिद गर्दा विशेष छुट पाउने

काठमाडौं, चैत २५ ।  नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङ बिच नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

आजदेखि निर्वाचन आचारसंहिता  लागु, के के गर्नु हुदैन ?

काठमाडौं, चैत २५ ।  निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजैदेखि आचारसंहिता लागू गरेको छ । आयोगको आज बसेको बैठकले स्थानीय तहको निर्वाचनसम्बन्धि आचारसंहिता शुक्रबारदेखि नै

एमालेको सूर्य चिह्न लिएर निर्वाचनमा जान्छौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चुनाव चिह्नलाई साझा बनाएर स्थानीय तह निर्वाचनमा जान सक्ने सम्भावना रहेको बताएका छन् । पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न

हामीले ओखती ल्याएका छौं, राप्रपालाई साथ दिनुस् : राजेन्द्र लिङदेन

काठमाडौं, चैत २५ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीलाई असफल हुने छुट नभएको बताएका छन् । काठमाडौँको खुला मन्चमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष

राप्रपा नेपालले सार्वजनिक गर्‍यो चुनावी घोषणा पत्र (पूर्णपाठसहित)

काठमाडौं, चैत २५ ।  राप्रपा नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।स्थानीय तहको निर्वाचन नजिरहेको बेला राप्रपा नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। शुक्रबार नवदुर्गा पार्टी प्यालेस सुकेधारामा पत्रकार

आगामी निर्वाचनमा माधव नेपाललाई तीन सिट ल्याएर देखाउन ओलीको चुनौती

काठमाडौ., चैत २५ ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपालले तीन सीट पनि नल्याउने दावी गरेका छन्। राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै

नेपाल बारको अध्यक्षमा घिमिरे निर्वाचित, अन्यमा को- को भए ?

काठमाडौं, चैत २५ । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले

प्रचण्ड भन्छन्- भरतपुर महानगरको नेतृत्वबारे छलफलबाट निकास निकाल्छौं, केहि समस्या छैन

काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ दलहरुबीच कसरी तालमेललाई प्रभावकारी बनाउने भन्ने विषयमा कुरा भएको बताएका छन् । काठमाडौंमा पत्रकारहरुसँग कुराकानी

युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा २० को मृत्यु

काठमाडौं, चैत २५ ।  युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । देशको