
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ , बैशाख २५ । आइतबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ६ सयले बढेको छ । आइतबार सुन मुल्य तोलाको

उपत्यकाका उम्मेदवारका घोषणापत्रमा फोहोर व्यवस्थापनका मुद्दा, यस्ता छन् प्रतिबद्धता
काठमाडौँ , बैशाख २५ । कांग्रेस काठमाडौं र ललितपुर महानगरपालिकामा क्रियाशील मुख्य दलका घोषणापत्रमा फोहोरमैला व्यवस्थापनलाई खासै प्राथमिकतामा राखेको देखिँदैन । काठमाडौं महानगरमा पाँचदलीय गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसकी सिर्जना सिंह छिन् ।

केन्द्रीय निर्वाचन अनुगमन टोली परिचालन, आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेज हुने
काठमाडौँ , बैशाख २५ । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ ।

तीन गाउँपालिका अध्यक्षसहित ३९० उम्मेद्वार निर्विरोध निर्वाचित (सूचीसहित)
काठमाडौ , बैशाख २५ । स्थानीय तह निर्वाचन-२०७९ मा तीन गाउँपालिका अध्यक्षसहित ३९० जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेका छन् । ३५ हजार २२१ जनप्रतिनिधि छान्नका लागि वैशाख ३० गते स्थानीय तह

ओलीले आज बुटवल र चितवनमा चुनावी सभालाई सम्बोधन गर्दै
काठमाडौ , बैशाख २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको राजधानी बुटवल जाँदैछन् । पार्टीले आयोजना गर्ने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । चुनावी सभा मध्यान्हमा

अदालतको निर्देशनले हिमालयन बैंकका शेयरधनीलाई राहत
काठमाडौं २०, बैशाख । उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई लाभांश वितरणमा लगाइएको रोक हटाइ तत्काल लाभांश वितरणको व्यवस्था मिलाउन निर्देशन

बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ
काठमाडौं, बैशाख १८ । काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल

स्थानीय निर्वाचन : नेपाल-भारत सीमाको दशगजामा कडाइ
काठमाडौं, बैशाख १८ । बाँकेको नेपाल-भारत सीमाको दशगजा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र निर्वाचन प्रभावित हुने भन्दै नाकामा कडाइ गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको

एमाले तीनै तहको सरकारमा पुनर्स्थापित हुन्छ : ओली
काठमाडौं, वैशाख १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तीनै तहको सरकारमा पुनर्स्थापित हुने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट एमाले

श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माण गर्न लागौं : राष्ट्रपति भण्डारी
काठमाडौं, बैशाख १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छिन् । अन्तर्राष्ट्रिय

आईपीएलमा मुम्मबई इन्डियन्सको पहिलो जित
काठमाडौं, बैशाख १८ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमामा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो

आजको मौसमः सातै प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं , बैशाख १८ । देशका विभिन्न भागमा आज (आइतबार) पनि वर्षाको सम्भावना रहेको मौसमविदे बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सात वटै प्रदेशका विभिन्न






