प्रतिनिधिसभाको वैठक आज पनि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं , जेठ २५ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्