Jagaran News

प्रविधिमैत्री बन्दै आयोग : ७५३ वटै स्थानीय तहका मत गणनास्थलमा सिसी क्यामरा

काठमाडौं, बैशाख २६ ।  यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई

भोलि रातिदेखि मौन अवधि, सीमा नाका तीन दिन बन्द हुने

काठमाडौं , बैशाख २६ ।  शुक्रवार हुने स्थानीय निर्वाचनका लागि भोलि (मंगलबार) रातिदेखि मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । चुनावी प्रचारको

कक्षा १२ को परीक्षा केन्द्र निर्धारण (सूचनासहित)

काठमाडौं , बैशाख २६ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा

आजको मौसम: मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

काठमाडौं, बैशाख २६ ।  वागमतीसहित केही प्रदेशमा आज (सोमबार) पनि मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज बिहानैदेखि वागमतीसहित मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य

देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस् : अध्यक्ष लिङ्देन

काठमाडौं, बैशाख २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई माया गर्ने हो भने राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न आग्रह गरेका छन् । राप्रपा मकवानपुरले हेटौंडामा

बजेट अधिवेशन जेठ ३ मा बोलाउन मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं, बैशाख २५ । सरकारले बजेट अधिवेशन ३ जेठमा बोलाउन सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ जेठ दिउँसो ४ बजेका लागि बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

चुनाव हार्ने डरले सत्तारुढ गठबन्धन धाकधम्कीमा उत्रियो- ओली

काठमाडौं, बैशाख २५ ।  एमाले अध्यक्ष केपी ओलीले २१औं शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताएका छन् । बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले

गठबन्धन राष्ट्रिय आवश्यकता, बलियो बनाएर लैजानु पर्छ : देउवा

काठमाडौं, बैशाख २५ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज (आइतबार) पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै

गठबन्धन दायाँ-बायाँ भए फेरि देश दुर्घटनामा पर्छ : प्रचण्ड

काठमाडौं, बैशाख २५ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन जन्मिएको बताएका छन् । आज (आइतबार) पोखरामा आयोजित चुनावी सभालाई सम्बोधनका

थप १७ जनामा कोरोना संक्रमण, २१ जना निको भए

काठमाडौं, बैशाख २५ ।  नेपालमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट १७ र एन्टीजेनबाट ० संक्रमित थपिएको जानकारी दिएको हो ।

संसद् बैठक सञ्चालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, बैशाख २५ । सरकारले संघीय संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले संघीय संसदको बैठक आउँदो ३ वा ४ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस

निर्वाचनमा खटिने सुरक्षाकर्मीको ज्यान गए सरकारले २० लाख दिने

काठमाडौं, बैशाख २५ । स्थानीय तहको निर्वाचनका क्रममा खटिने सुरक्षाकर्मीको ज्यान गएमा सरकारले २० लाख रुपैयाँ दिने भएको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनका क्रममा सुरक्षाकर्मीको ज्यान गए तत्काल