
जाल्पा लघुवित्तले माघ २१ गतेबाट आइपीओ निष्कासन गर्ने
काठमाडौं , माघ १४ । जाल्पा लघुवित्त वित्तीय संस्थाले माघ २१ गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ । यस लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको

अभियान लघुवित्तले ९ करोड ७५ लाखको आईपीओ निष्कासन गर्ने
काठमाडौं, माघ १४ । नेपालमा आइपीओ निष्कासनको लागि अनुमति माग्ने कम्पनीहरूको संख्या २ दर्जन माथि पुगिसकेको अवस्थामा अर्को एक कम्पनीले पनि आइपीओ निष्कासन गर्ने भएको छ । अभियान लघुवित्त वित्तीय

कांग्रेसको ३७ सदस्यीय कार्यसम्पादन समिति गठन, शेखर पनि समेटिए (सूचीसहित)
काठमाडौं, माघ १४ । । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन गरिएको छ । कार्यसम्पादन समिति बढीमा ४७ सदस्यीय हुने भए पनि सभापति शेरबहादुर देउवाले अहिलेलाई ३७ सदस्यीय मात्र

कोरोनाबाट एकै दिन १० जनाको मृत्यु, ६,८२७ जनामा संक्रमण पुष्टि
काठमाडौं , माघ १४ । नेपालमा पछिल्लो २४ घण्टामा ६,८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

टी–२० विश्व कप छनोट : उद्घाटनमा नेपाल र ओमान खेल्ने
काठमाडौं, माघ १४ । आईसीसी विश्व कप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज शुक्रवार सार्वजनिक

सत्ता गठबन्धन बैठक शनिबार बस्दै : मुख्य एजेन्डा स्थानीय चुनाव
काठमाडौं , माघ १४ । सत्ता गठबन्धनका दलहरुको बैठक शनिबार बिहानका बस्ने भएको छ । देउवाले शनिबार विहान ९ बजेका लागि बैठक डाकेका छन् । प्रधनमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको

५३ लाख विगो दाबी गर्दै वडा सचिवविरुद्ध मुद्दा, सामाजिक सुरक्षा भक्ता हिनामिनाको आरोप
काठमाडौं, माघ १४ । नुवाकोटको पञ्चकन्या गाउँपालिका- २ को वडा कार्यालयका वडा सचिव सरिता राउत समेत तीन जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राउतसहित

मानव तस्करलाई सघाएको भन्दै अध्यागमनका ९ अधिकृतलाई गृहले फिर्ता बोलायो (सूचीसहित)
काठमाडौं, माघ १४ । गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा ( भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जाने यात्रुहरुलाई सेटिङ गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृतलाई फिर्ता

राष्ट्र बैंकले साढे १० करोड ब्याजमा लगानी गर्दै
काठमाडौं , माघ १४ । नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक

गुर्जुधारा यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमण, दिए यस्तो निर्देशन
काठमाडौं, माघ १४ । पछिल्लो समय बागमती प्रदेशका श्रम,रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा अनुगमन तिब्र पारेका छन् । अनुगमनका क्रममा उनले यातायात कार्यालयमा रहेका लिखित फाइललाई डिजिटलाईजेशन गर्न

संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी हुन्छ : कमल थापा
काठमाडौं, माघ १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य हुने बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय थापाले शुक्रबार ट्वीट गर्दै

कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए
काठमाडौं, माघ १४ । कंगोमा विद्राृहीसँगको भिडन्तमा ३३ सैनिक मारिएका छन् । त्यहाँ मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो ।






