Jagaran News

बाबुरामको गृहनगरमा एमाले–जसपाबीच तालमेल

काठमाडौं,  बैशाख २७ ।  सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले गोरखामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग चुनावी तालमेल गरेको छ । पालुङटार नगरपालिकामा जसपा र एमालेबीच तालमेल भएको हो ।

जनताको शासक होइन, सेवक बन्नेछुः काठमाडौं उपमेयरकी उम्मेदवार सुनिता

काठमाडौं, बैशाख २७ ।काठमाडौं महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलले मतदान गर्न मतदातासँग अपिल गरेकी छिन् । काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै डंगोलले जितपछि सेवक बन्न उम्मेदवारी दिएको बताइन्। उनले भनिन्,

६ जिल्लामा सवारी दुर्घटना- ७ जनाको मृत्यु

काठमाडौं, बैशाख २७ ।  दाङ, काभ्रे, सर्लाही, धनुषा, सुनसरी र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । दाङको गढवा गाउँपालिका–७ घोराहास्थित सडकमा वाग्मती प्रदेश

नेप्सेमा ४४ अंकको बृद्धि, कारोबार रकम कति ?

काठमाडौँ, बैशाख २७ ।  मंगलबार नेप्सेमा ४४ अंकले वृद्धि भएको छ । यस अघि सोमबार १२ अंकले बढेको नेप्से आज ४४.१६ अंकले बढेर २३१३ अङ्कमा पुगेर बन्द भएको छ ।

हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित

काठमाडौँ, बैशाख २७ । सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो

मौन अवधिमा निर्वाचन आयोगलाई सामाजिक सञ्जाल नियन्त्रण गर्न चुनौती

काठमाडौं, वैशाख २७ – आगामी शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरू हुँदैछ। निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा

तीनै तहका सरकार अब कांग्रेसले चलाउँछ : महामन्त्री थापा

काठमाडौं, बैशाख २७ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब तीनै तहको सरकार कांग्रेसले चलाउने उद्घोष गरेका छन्। मंगलबार भक्तपुरको चाँगुनारायणमा आयोजित चुनावी सभामा उनले भने, ‘अब पाँच वर्ष कांग्रेसले

नेपाललाई आधुनिक युगमा पुर्‍याउने एमाले हो: अध्यक्ष ओली

काठमाडौं, बैशाख २७ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार बिहान एमालेले

कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी गराउन देउवाको अपिल

काठमाडौँ, बैशाख २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् । मौन अवधि सुरु हुन

नबिल बैंकद्वारा कर्मचारीका परिवारलाई छात्रवृत्ति हस्तान्तरण

काठमाडौं, बैशाख २७ ।  नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति सुरु गरेको छ । स्व. पौड्यालले

ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं, बैशाख २७ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको

दुई उम्मेदवारको मृत्यु

काठमाडौं , बैशाख २७ । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखका लागि उम्मेदवारी दर्ता गरेकी शुभावती