
सेनेगल र इजिप्ट सेमिफाइनलमा प्रवेश
काठमाडौँ , १७ माघ । सेनेगल र इजिप्ट अन्र्तगत आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा

आजको मौसम पूर्वानुमान
काठमाडौँ, १७ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

आलटाल नगरी एमसीसी पारित गरौं, यही बहानामा गठबन्धन नटुटोस् : भट्टराई
काठमाडौँ , १७ माघ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताउनु भएको छ । यही बहानामा सत्ता गठबन्धन

विकासमैत्री नीति नहुँदा विकासमा बाधा, सबै समस्याको जड राजनीति : अर्थमन्त्री शर्मा
काठमाडौं, माघ १६ । अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीति नहुँदा विकासमा बाधा भएको बताएका छन् । मन्त्रालयमा आइतबार अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको औंल्याएका हुन्

समाजवादी प्रेस सङ्गठनको विधान निर्माण
काठमाडौँ, १६ माघ (रासस) : समाजवादी प्रेस सङ्गठन नेपालले शोषण, दमन, उत्पीडन, भेद्भावविरुद्धका मुद्दा सशक्त रुपमा उठाउने नीतिगत व्यवस्था अवलम्बन गरेको छ । पत्रकारको पेशागत हक, हित र अधिकारको क्षेत्रमा

कामदारमा कोरोना संक्रमण, नागढुङ्गा सुरुङ निर्माण कार्य सुस्तायो
काठमाडौं, माघ १६ । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुङ्गाको निर्माण सुस्त भएको छ । यहाँ कार्यरत १२७ जनामा सङ्क्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो

आगामी चैतसम्म मेलम्चीको पानी काठमाडौं ल्याउँछौं : मन्त्री चौधरी
काठमाडौं, माघ १६ ।काठमाडौंमा मेलम्चीको पानी आउन अहिले बन्द रहेको छ । अब कहिले आउँछ त्यो त समयले बताउने कुरो हो तर यता खानेपानीमन्त्री उमाकान्त चौधरीले भने आगामी चैतको मसन्तसम्ममा

नेपालमा कोरोनाबाट आज एकैदिन ३२ जनाको मृत्यु, ३, ५४० संक्रमित थपिए
काठमाडौं, माघ १६ । नेपालमा थप ३ हजार ५४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३ हजार ४९ र एन्टीजेन परिक्षणबाट ४९१

भारतमा ‘पेगासस’ फेरी विवादमा, मोदीमाथि देशद्रोहको आरोप !
काठमाडौं, माघ १६ । भारतको राजनीतिमा पुनः एकपटक कथित पेगासस जासुसी मामिला प्रवेश गरेको छ । शुक्रबार अमेरिकी अखबार न्युयोर्क टाइम्सले भारतले इजरायली स्पाईवेयर पेगासस खरिद गरेको एक रिपोर्ट प्रकाशित

२८ करोड राजस्व ठगी मुद्दामा फसाइएका उमाशंकर २५ हजार धरौटी तिरेर छुटे
काठमाडौं, माघ १६ । २८ करोड राजस्व छली मुद्दामा फसाइएका बाराका उमाशंकर राय भर सर्वोच्च अदालतको आदेशपछि २५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्। सर्वोच्चको आदेशपछि उनी आज धरौटी

बालकुमारीको मूर्ति चोरीको सूचना दिनेलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने
काठमाडौं , माघ १६ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी माईको मूर्ति चोरीको सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । बालकुमारी भवानी गुठीले मूर्ति चोरीबारे सूचना दिने व्यक्तिलाई

बार एसोसिएसनको निर्वाचन आगामी चैत १९ मा हुने
काठमाडौं, माघ १६ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ। चण्डेश्वर श्रेष्ठ नेतृत्वको कार्यसमितिको तीन वर्षे पदावधि सकिने भएसँगै बारले निर्वाचनको






