
शेयर बजारमा हरियाली, १ सय ५ अङ्कले बढ्यो
काठमाडौं,माघ १६ । हप्ताको पहिलो दिन शेयर बजार एक सय अङ्कभन्दा धेरैले बढेर हरियो भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एक सय पाँच दशमलव ५५ अङ्कले बढेर

सरकारको भौतिक सम्पति निजी क्षेत्रलाई प्रयोग गर्न दिइँदैन : शिक्षामन्त्री पौडेल
काठमाडौं, माघ १६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पतिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन्। आइतबार केशर महलको निरीक्षण गर्दै मन्त्री

सोमबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक फेरी स्थगित
काठमाडौँ , माघ १६ । राष्ट्रिय सभाको बैठक फेरी स्थगित भएको छ । बैठक पुनस् अनिश्चितकालका लागि स्थगित भएको हो । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका

वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ ? अब यी नम्बरमा सिधै फोन गर्नुस्
काठमाडौं , माघ १६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको छ । चौबीसै घण्टा सेवा उपलब्ध हुने उक्त कल

कैलालीमा जताततै संक्रमित, न परीक्षण न सावधानी
काठमाडौं, माघ १६ । कैलालीमा कोरोनाभाइरस संक्रमणको जस्तै लक्षण देखिने बिरामीको संख्या ह्वात्तै बढेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने र शरीरका जोर्नी दुख्ने बिरामी बढे पनि सावधानी

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ, सार्न हुँदैन : शेखर कोइराला
काठमाडौं, माघ १६ । । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा

शहीदहरूको एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरूको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् । आइतबार शहीद दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा

बेलौरीबाट बाइसकिलो १५० ग्राम चरेश बरामद
काठमाडौँ , १६ माघ । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर

अबको साझा लक्ष्य आर्थिक समृद्धि : मुख्यमन्त्री पोखरेल
काठमाडौँ , १६ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताएका छन् । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले

क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा प्रवेश
काठमाडौँ , १६ माघ । आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा जित हात पार्दै दुबै टोलीले अन्तिम चार

समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहिदप्रतिको सच्चा श्रद्धाञ्जलि- राष्ट्रपति भण्डारी
काठमाडौं, माघ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै

शहीदको बलिदानले नै जनताको शासन स्थापित हुन सकेको हो : प्रधानमन्त्री देउवा
काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल






