फोहोरमैला व्यवस्थापनलगायत २५ क्षेत्रमा हड्ताल गर्न निषेध, हेर्नुस् सूची
काठमाडौं, जेठ २७ । सरकारले विभिन्न २५ क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ। अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी २५ क्षेत्रमा हड्ताल गर्न निषेध गरिएको हो।
गृह मन्त्रालयले हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको छ।
फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवम् व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गरिएको छ ।
हेर्नुस् सूची















प्रतिक्रिया दिनुहोस्