Jagaran News

नेपालमा कोरोना संक्रमण घट्दै , आज मात्रै २६ संक्रमित थपिए

काठमाडौँ , चैत २९ । नेपालमा थप २६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट २३ जना र एन्टीजेनबाट ३ जना संक्रमित थपिएको जानकारी

ग्लोबल आईएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा खोटाङको दिक्तेलमा

काठमाडौं, चैत २९ ।  ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न. १४, बुइपामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ। नयाँ शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याए

माओवादी नाममा मात्र छ, भाँडो रित्तो भइसक्यो– ओली

काठमाडौँ, चैत २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको भाँडो रित्तिसकेको बताएका छन् । ओलीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई जिउमा बसेको माखाँ हम्किने पुच्छरसँग तुलना

ऊर्जामन्त्री भुसाल र क्यानाडाका राजदूत बीच शिष्टाचार भेट : यी विषयमा भयो छलफल

काठमाडौँ , चैत २९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा दुई देशबीच

कांग्रेसले भन्यो- घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सफल रह्यो

काठमाडौं , चैत २९  । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको घर घर जाऔं, कांग्रेस जिताऔं अभियान सफल रहेको बताएको छ । एक महिने अभियान सकिएपछि मंगलबार आयोजित पत्रकार

कुनै एक पदमा मात्रै उम्मेदवार उठाउँदा महिला नै हुनुपर्ने निर्णय खारेज

काठमाडौं, चैत २९ ।  निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनि यसअघि गरेको निणर्य

नेप्सेमा लगातार गिरावट, २४ सयबाट ओरालो लाग्यो

काठमाडौं, चैत २९ ।  मंगलबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज ३४.७८ अंकले घटेर नेप्से २३८५.०२ विन्दुमा पुगेको छ । नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ५.५२

प्रदीप ऐरीको अर्धशतकसँगै एपीएफको पहिलो जित

काठमाडौं, चैत २९ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसीपमा पहिलो जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा एपीएफले बंगादेशको ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई

मेलम्चीको पानी सुरूङमा खसालियो, काठमाडौँका धारामा पुग्न दुई साता लाग्ने

काठमाडौँ, चैत २९ । मेलम्ची खानेपानी आयोजनाले सुरूङ मार्गमा पानी पठाएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन

कंगोमा विद्रोहीको हमला: २६ जनाको मृत्यु

काठमाडौं चैत २९ ।  उत्तरपूर्वी कंगोमा संदिग्ध जिहादीले गरेको हमलामा कम्तीमा २६ जनाको मृत्यु भएको स्थानीय रेडक्रसले जनाएको छ । इटुरी प्रान्तको इरूम क्षेत्रमा संदिग्ध जिहादीले आइतवार र सोमबार गरेका

मुलुकको घाटा २ खर्ब ५८ अर्ब पुग्यो , यस्तो छ वित्तीय विवरण

काठमाडौँ , चैत २९ । मुलुकको भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थितिको घाटा थप बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको

काठमाडौंको फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइसक्यो: प्रधानमन्त्री देउवा

काठमाडौं , चैत २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताएका छन् । मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र