Jagaran News

खनालको दाबी- आठ महिनाभित्रै एकीकृत समाजवादी राष्ट्रव्यापी बन्छ

काठमाडौं, जेठ २८ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताए। स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर

बालिका बलात्कार आरोपमा अध्यक्ष र सचिव पक्राउ

काठमाडौं, जेठ २८ । जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ। अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ

सातामा ८०० ले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

काठमाडौं, जेठ २८ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको

यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश

काठमाडौँ, जेठ २८ ।  यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन

मूल्यवृद्धि ८ प्रतिशत नजिक, उपभोग्य वस्तुमा अत्यधिक महँगी

काठमाडौं, जेठ २७ ।  सरकार र नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुद्रास्फीतिलाई लक्षित सीमाभित्र राख्न नसक्ने देखिएको छ । राष्ट्र बैंकले चालु मौद्रिक नीतिमा मुद्रास्फीतिलाई साढे ६ प्रतिशतभित्र राख्ने

ग्लोबल आइएमई बैंकले अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निमार्ण गर्ने

काठमाडौं, जेठ २७ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ । उक्त भवन निर्माण हेतु भवनको डिजाइज

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं, जेठ २७ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दर हरैँचा नगरपालिका, वडा नं ३,गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

बेलायतसँग हुने श्रम समझदारीको मस्यौदा तयार, आगामी साता हस्ताक्षर

काठमाडौँ , जेठ २७ । बेलायत सरकारका तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा तयार गर्न

झलनाथ खनाल भन्छन् – मन्त्री फेर्ने पार्टीको निर्णय प्रधानमन्त्रीले तत्काल कार्यान्वयन गर्नुपर्छ

काठमाडौं, जेठ २७ । नेकपा ( एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् । शुक्रबार संसद

यसपालि विपद्जन्य घटनाबाट २० लाख मानिस प्रभावित हुन सक्ने

काठमाडौँ , जेठ २७ । बाढी, पहिरोलगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपालि २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका

प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुखबीच शिष्टाचार भेट

काठमाडौं , जेठ २७ । प्रधानमन्त्री शेरबहादुर देउवालसँग अमेरिकी सेनाका एसिया(प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनले भेटवार्ता गरेका छन्। भारत हुँदै बिहीबार नेपाल भ्रमणमा आएका फ्लिनले शुक्रबार दिउँसो प्रधानमन्त्री

भित्ता काटेर आँबुखैरेनी-मुग्लिन खण्ड एकतर्फी सञ्चालन, चार दिन ठूला गाडी चलाउन रोक

काठमाडौं, जेठ २७ ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४, साँखर ड्याममा सडक भाँसिएपछि अवरुद्ध राजमार्ग एकतर्फी खुलाइएको छ । शुक्रबार बिहान करिब पौने ५ बजेदेखि ठप्प भएको राजर्मा दिउँसो १