
एमालेको प्रश्न: ‘देउवाको अमेरिका भ्रमण प्रधानमन्त्री कि रक्षामन्त्री हैसियतमा हुँदैछ ?’
काठमाडौं, जेठ २९ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् । प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी दुवै देशका

ककनीमा प्रसारण लाइनमा चढेका मान्छे झर्नै नमान्दा विद्युत् उत्पादन बन्द
काठमाडौं, जेठ २८ । मानसिक सन्तुलन गुमाएका व्यक्ति विद्युत् हाइटेन्सन प्रसारण लाइनमा चढेपछि माथिल्लो त्रिशूली थ्री ए आयोजनाको विद्युत् उत्पादन नै रोकिएको छ । ककनी गाउँपालिका–७ स्थित त्रिशूली माता तीर्थ

गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुले भेटे प्रधानमन्त्रीलाई , के भयो कुराकानी ?
काठमाडौँ , जेठ २८ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कूल आचार्य र अध्यक्ष डा। बद्री केसीसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको हो । प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग

पोखरेल भन्छन्- एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै हो, माओवादीको अस्तित्व छैन
काठमाडौं, जेठ २८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको प्रतिस्पर्धी नेपाली कांग्रेस मात्रै रहेको बताएका छन् । एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रको कुनै

स्थानीय निर्वाचनको परिणामलाई हार-जीतको रूपमा मात्र लिन हुँदैन : प्रचण्ड
काठमाडौं, जेठ २८ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह निर्वाचनको परिणामलाई हार(जीतको रूपमा मात्र लिन नहुने बताएका छन् । माओवादी केन्द्रबाट नव निर्वाचित

काठमाडौंको फोहर व्यवस्थापनका लागि दीर्घकालीन समाधानको उपाय खोज्दैछौं : उपमेयर डंगोल
काठमाडौँ , जेठ २८ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंको फोहर व्यवस्थापनका लागि दीर्घकालीन समाधानको उपाय खोजी भइरहेको बताएकी छन् । आज (शनिबार) काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले तत्कालका

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ: मेयर बालेन
काठमाडौं , जेठ २८ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन

नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिए, तल झर्न नमानेपछि प्रहरी नै हैरान
काठमाडौं, जेठ २८ । नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्। शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्। ककनी गाउँपालिका-७

एमालेको कार्यालय समितिको बैठक बस्दै
काठमाडौं, जेठ २८ । नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्दैछ। स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो। कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव,

‘भाइरल’ वडाध्यक्ष रिजाल निवासमा महानगर प्रमुख शाह, बालेनको ‘लन्च मिटिङ’
काठमाडौं, जेठ २८ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र ‘भाइरल’ वडाध्यक्षका रुपमा चर्चामा रहेका वडाध्यक्ष मुकुन्द रिजालबीच भेटवार्ता भएको छ। महानगर प्रमुख शाह र वडा नम्बर १६ का अध्यक्ष

एएफसी एशियन कप छनोटः कुवेतसँग प्रतिष्पर्धा गर्दै नेपाल
काठमाडौं , जेठ २८ । एएफसी एशियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीको देश कुवेतसँग प्रतिष्पर्धा गर्दै छ । आयोजकसमेत रहको कुवेतबिरुद्ध नेपाल आज

बर्दियामा अत्याधिक गर्मीका कारण विद्यालय बन्द
काठमाडौं, जेठ २८ । बर्दिया गुलरियाका विद्यालय ५ दिनका लागि बन्द भएका छन । गर्मी अत्याधिक बढेपछि बर्दियाको गुलरीया नगरपालिकाले ५ दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको हो ।

