Jagaran News

फोहोरमैला व्यवस्थापनलगायत २५ क्षेत्रमा हड्ताल गर्न निषेध, हेर्नुस् सूची

काठमाडौं, जेठ २७ । सरकारले विभिन्न २५ क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ। अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी २५

आज पनि दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौं, जेठ २७ ।  शुक्रबार पनि नेप्सेपा गिरावट आएको छ । शुक्रबार नेप्से १४.६४ अंकको गिरावटपछि २०४८.१६ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ४.३१ अंकले घटेको छ भने

७४ वर्षीय ठूलो बुबाबाट नातिनी बलात्कृत

काठमाडौं, जेठ २७ । बर्दियाको मधुवन नगरपालिकामा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ

१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा, नेपालको कुल ऋण १७ खर्ब ३७ अर्ब

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार

संसद बैठक : हत्या, हिंसा र बलात्कारका घटनामा सरकारको ध्यानाकर्षण

काठमाडौं, जेठ २७ । सांसदहरुले हत्याहिंसा बलात्कारका घटना बढिरहेकाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरुले दैनिक हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रण

आयल निगमले आईओसीलाई ३८ अर्ब तिर्नुपर्ने

काठमाडौँ , जेठ २७ । पछिल्लो समय नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता रकम बढ्न थालेको छ । असार ९ गतेसम्म यस्तो बक्यौता ३८ अर्ब पुग्ने निगमले

मन्त्री झाँक्रीले मागिन् बञ्चरेडाँडा र सिसडोलबासीसँग माफी

काठमाडौं , जेठ २७ ।   शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छन् । आज (शुक्रबार) शहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीहरुसँग

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजीलाई कारबाही गर्न निर्देशन

काठमाडौं, जेठ २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउगरी कारवाही गर्न निर्देशन दिएका छन् । सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले कारवाही

वाम एकता हुने कुनै सम्भावना छैन : ओली

काठमाडौं, जेठ २७ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सम्भावना नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले विचार र सिद्धान्त नै नभएका दलहरूबीच

यस्ता छन् आँप खानुका फाइदाहरू !

काठमाडौं, जेठ २७ । ‘फलफूलको राजा’ को नामले चिनिने आँप स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक फल हो । आँपमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ को साथै फाइबर तथा एन्टिअक्सिडेन्ट पर्याप्त

आन्तरिक राजस्वमा वृद्धि नगरेसम्म ऋण लिनुपर्ने अवस्था आइरहन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं‌‌ , जेठ २७ । अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन् । शुक्रबार प्रतितिनिधिसभा अन्तर्गतको अर्थ समितिले

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, कहाँ जान कति ? (सूचिसहित)

काठमाडौं , जेठ २७ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ। यातायाता व्यवस्था विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबहाक तथा मालबाहक सवारीको भाडादर