
एकैदिन २०६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो
काठमाडौं , असार २९ । एकैदिन २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३१७५ नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि

४ खर्ब ८३ अर्ब पुग्यो सरकारको बेरुजु
काठमाडौं, असार २९ । महालेखा परीक्षकको कार्यालयले ५९औं प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७÷७८ मा सरकारको बेरुजु १ खर्ब १५ अर्बले थप भएको जनाएको छ। हालसम्म कुल ४ खर्ब ८३

‘ठूलो बन्न’ र ‘जान्ने हुन’ राजनीतिक दललाई गाली गर्ने चलन बढ्यो : ओली
काठमाडौँ, असार २९ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले राजनीतिक दलहरूको योगदानप्रति घृणा फैलाउने प्रवृत्ति बढिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । काठमाडौंमा बुधबार मानवअधिकार

नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस, हेर्नुहोस को को भए ?
काठमाडौं, असार २९ । नेपाल प्रहरीका ३६ जना नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्। बुधबार बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। यी हुन् बढुवा

काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी, आगो निभाउने प्रयास जारी
काठमाडौं, असार २९ । काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी भएको छ । भृकुटीमण्डपको पुरानो सिनेमा हल नजिकै एक गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी भरत बोहराका अनुसार

५९ अंकले बढ्यो सेयरबजार, २ अर्बको कारोबार
काठमाडौं, असार २९ । हिजो साढे ११ अङ्कले बढेको शेयर बजार आज पनि ५९ अङ्कभन्दा धेरैले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव ५४ अङ्कले बढेर

नागरिकता पहिलो संशोधन विधेयक संसदमा पेस
काठमाडौं, असार २९ । नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभामा पेस भएको छ। बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि

काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी
काठमाडौं, असार २९ । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ। भृकुटीमण्डपस्थित ह्विलचेयरको गोदाममा आगलागी भएको हो। ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनका

आईसीसीको एक दिवसीय वरीयतामा नेपालको स्थान यथावत्
काठमाडौं, असार २९ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एक दिवसीय वरीयतामा नेपाल यथावत् रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १९औँ स्थानमा यथावत् रहेको हो ।

चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असार २९ । देशभर सामान्य बदली रही चार प्रदेशमा भारी वर्षा हुने भएको छ। मनसुनी प्रणालीको प्रभावले प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र कर्णाली

गभर्नर अधिकारीमाथि छानबिन गर्न सांसदहरुको माग
काठमाडौं, असार २९ । आज प्रतिनिधि सभाको बैठकमा केही सांसदहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न संसदमा माग गरेका छन्। नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्र बैंकका

श्रीलंकामा अनिश्चितकालका लागि संकटकाल घोषणा
काठमाडौं, असार २९ । श्रीलंकामा अनिश्चितकालका लागि संकटकाल घोषणा गरिएको छ। चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे परिवारसहित देश छोडेर भागेपछि राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल





















