Jagaran News

गृहमन्त्री खाणले भने– राष्ट्रपतिको पत्रको सम्मान गर्छाैँ

काठमाडौं, भदौ १३ ।  गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन गर्न बनेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका छन् ।

दर कस्तो खाने ? थाहा पाइराखौं

काठमाडौं, भदौ १३ ।  चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोसिलो खानेकुरा खान सुझाव दिएका छन् । हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन्

विश्व बैंकले नेपाललाई दियो १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण

काठमाडौं , भदौ १३ । नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच आज लगभग १३ अर्ब

नबिल बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडौं , भदौ १३ । नबिल बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा नबिल बैंककै संस्थापक सेयरधनीले न्यूनतम ४८० रुपैयाँलाई आधार

राष्ट्रपतिलाई भेट्दै कांग्रेस पदाधिकारी, सरकार र शीतल निवासबीच बढ्यो दूरी

काठमाडौं , भदौ १३ । नागरिकता विधेयकलाई लिएर सरकार र राष्ट्रपतिबीच द्वन्द्व शुरु भएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता

टी-२० वरीयतामा नेपाल एक स्थान खस्कियो

काठमाडौं, भदौ १३ ।  आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल टी-२० मा एक स्थान खस्किएको छ। नयाँ वरीयतामा नेपाल नामिबियाभन्दा पछि परेको हो। सार्वजनिक वरीयतामा नेपाल १५ औँ स्थानमा रहँदा

चाडपर्व नजिकिएसँगै सुनचाँदी खरिद गर्ने दोब्बर बढे, एक वर्षमा भित्रियो साढे ३५ अर्बको सुन

काठमाडौं, भदौ १३ ।  चाडपर्व नजिकिएसँगै सुनचाँदी बजारमा गहना खरिद गर्ने ग्राहकको बाक्लो भीड लाग्न थालेको छ। उपत्यकाका सुनचाँदी पसलमा तीज पर्व लागेसँगै गहन खरिद गर्ने ग्राहक बढ्दै गएको नेपाल

धरानका मेयर हर्क साम्पाङको राजीनामा मागियो

काठमाडौं, भदौ १३ ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागिएको छ ।  सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठनले  साम्पाङको राजीनामा मागेको हो

कामना सेवा र हिबाची प्लेस बीच सम्झौता

काठमाडौं । कामना सेवाविकास बैंक र हिबाची प्लेस बीचमर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाची प्लेसले प्रदान

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

काठमाडौं, भदौ १४ ।  ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । यस क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र

चुनावमा एक लाख १५ हजार म्यादी भर्ना गरिने, प्रहरीको संख्या पनि बढ्ने

काठमाडौं, भदौ १३ । सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ । स्थानीय चुनावमा एक लाख भर्ना गरिएका थिए । आगामी

आज तीजको दर खाने तयारी, संस्कृति बन्दैछ विकृति

काठमाडौं, भदौ १३ ।  हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले