Jagaran News

पल शाहको मुद्दा फैसलातर्फ !

काठमाडौं, भदौ १५ । नाबालिग गायिकालाई बलात्कार अभियोगमा कारागारमा रहेका नायक पलह शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा बुधबारका लागि तोकिएको छ। शाहविरुद्ध बलात्कार मुद्दाको पेशी जिल्ला न्यायाधीश दलबहादुर केसीको

महाअभियोग प्रस्ताव निस्क्रिय भइसक्यो, संसदको सम्मानका लागि मात्र आएको हुँ: जबरा

काठमाडौं, भदौ १५ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निस्क्रिय भइसकेको दाबी गरेका छन् । महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा राणाले संविधान

निलम्बित प्रधानन्यायाधशी जबरासँग बयान लिन सुरु, जबरालाई सोध्न ४३ प्रश्न तयार

काठमाडौं, भदौ १५ ।  महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग बयान लिन सुरु गरेको छ। बुधबार महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान

प्रभु बैंक र पोखराको लेकसाइडस्थित चेली थकाली भान्छा घरबीच सम्झौता

काठमाडौँ , भदौ १५ । प्रभु बैंक लिमिटेड र पोखरा, लेकसाइडस्थित चेली थकाली भान्छा घरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पोखरा शाखा

भारतीय सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आउदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, भदौ १५ ।  भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आगामी आइतबार नेपाल आउने भएका छन् । प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा जनरल पाण्डे आइतबार पाँच सदस्यीय भ्रमणदलका साथ

राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली

काठमाडौं, भदौ १५ ।  लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली

जिम्बावेसँगको एकदिवसीय क्रिकेट श्रृंखला अष्ट्रेलियालाई

काठमाडौं, भदौ १५ ।  जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला अष्ट्रेलियाले एक खेल अगाडि नै जितेको छ । आज भएको दोस्रो खेलमा घरेलु टोली अष्ट्रेलियाले जिम्बावेलाई ८ विकेटले हरायो ।

ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै हुने

काठमाडौं, भदौ १५ ।  ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ । बैंकले अत्याधुनिक प्रविधिको विकास एवम् अनुशरण गर्ने क्रममा

एकैदिन ८ सयले घट्यो सुनको मूल्य

काठमाडौँ , भदौ १५ । नेपाली बजारमा सुनको मूल्य तोलामा आज  ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको

आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगे चोलेन्द्र

काठमाडौं, भदौ १५ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन सिंहदरबार पुगेका छन्। उनीविरुद्धको महाभियोग छानबिनका लागि प्रतिनिधि सभामा गठित महाभियोग सिफारिस समितिको बैठकमा उनी गएका हुन्। सिंहदरबारस्थित कानुन,

मुक्तिनाथ कृषि कम्पनीद्धारा एकैसाथ ८ वटा सहायक पब्लिक कम्पनीको उद्घाटन

काठमाडौं , भदौ १५ ।   मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफनो चौथो स्थापनाको अवसरमा कषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको छ

सिट बाँडफाँट मिलाउन कांग्रेस कार्यदलको बैठक बस्दै

काठमाडौं , भदौ १५ । नेपाली कांग्रेस नेतृत्वको सिट वाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंशिरमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि