Jagaran News

शोधानान्तर स्थिति अहिले नाफामा: अर्थतन्त्र सुधारोन्मुख, विदेशी मुद्रा सञ्चिति पनि बढ्यो

काठमाडौं, कार्तिक ३० । अघिल्लो आवदेखि लगातार घाटामा रहेको देशको शोधनान्तर स्थिति चालु आवको तेस्रो महिनामा पहिलोपटक सकारात्मक देखिएको छ । गत आवको शुरुदेखि नै चालु आवको दोस्रो महिनासम्म पनि

१५ हजार फर्जी मतपत्र सहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं, कार्तिक ३० । नेपालमा प्रतिनीधि र प्रदेश सभा सदस्य पदको निर्वाचन हुन ४ दिन मात्र बाँकी छँदा १५ हजार फर्जी मतपत्र सहित पर्सामा एक भारतीय नागरिक पक्राउ परेका छन्

नागरिकता विधेयक: राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चमा यस्तो जवाफ (पूर्ण पाठ)

काठमाडौं, कार्तिक ३० ।  राष्ट्रपति कार्यालय शीतलनिवासले नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगर्नुको कारणबारे सर्वोच्च अदालतमा जवाफ पेस गरेको छ। नागरिकता विधेयक प्रमाणीकरणबारे परेको रिटमा सर्वोच्चले जारी गरेको कारण

कसले गर्यो भोजपुरमा प्रचण्डलाई टार्गेट गरी बम बिस्फोट ? एक जना पक्राउ

काठमाडौं, कार्तिक ३० । सत्तारुढ गठबन्धनको चुनावी सभा चलिरहेको भोजपुरको तिवारीभञ्ज्याङमा बम विस्फोट भएको छ। पौवादुम्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा बुधबार भएको चुनावी सभास्थलनजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार कति ?

काठमाडौं, कार्तिक ३० ।  शेयर बजारमा आज (बुधबार) उकालो लागेको छ । मंलबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । नेपाल

प्रचण्ड सहभागी हुने कार्यक्रमस्थल नजिकै बम विस्फोट,एक जना घाइते

काठमाडौं, कार्तिक ३० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट भएको छ । बुधबार दिउँसो भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्डले सम्बोधन गर्ने चुनावी

आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा गठबन्धन सरकार: मन्त्री भुसाल

काठमाडौँ , कार्तिक ३० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आसन्न निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको स्थायी सरकार बन्ने दाबी गरेकि छन् । आज ललितपुरका विभिन्न क्षेत्रमा घरदैलो

श्रम मन्त्रालयले भन्यो- विचौलियाको पछि नलाग्नूस्

काठमाडौं, कार्तिक ३० ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ । मन्त्रालयले आज

एक लाख रुपैयाँसहित राजेश हमाल ‘महानायक’ सम्मानबाट सम्मानित हुँदै

काठमाडौं, कार्तिक ३० ।  एपिक नेपाल म्युजिक अवार्डमा राजेश हमाललाई ‘महानायक’को सम्मान प्रदान गरिने भएको छ। नेपाली फिल्म उद्योगमा लामो समयदेखि ‘महानायक’ को भन्ने विषयमा विवाद भइरहेका बेला एपिक नेपालले

काठमाडौं उपत्यकामा मतदानको दिन विहान ४ बजेदेखि नै सार्वजनिक सवारीमा प्रतिबन्ध

काठमाडौं , कार्तिक ३० । काठमाडौं उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्तले बैठक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ

निर्वाचनको दिन कस्तो हुनेछ मौसम ? यस्तो छ विभागको पूर्वानुमान

काठमाडौं, कार्तिक ३० ।  मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने जनाएको छ । बुधबार तीन दिनको

नेपालको अर्थतन्त्र सुधारका लागि नेतृत्वमा युवा आवश्यक छ: स्वर्णिम वाग्ले

काठमाडौं, कार्तिक ३० ।  अर्थविद् डा.स्वर्णिम वाग्लले नेपालको अर्थतन्त्र सुधार गर्नको लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताएका छन्। बुधबार वागमती क्याम्पसका विद्यार्थीहरुलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग