घट्यो हवाई भाडा, अब कुन गन्तव्यको कति ? (सूचीसहित)

काठमाडौं, पुस २४ ।  नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।

अब हवाई भाडा पनि पुस २७ गतेदेखि घटाउने निर्णय भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन् ।

घटेको भाडाअनुसार अब काठमाडौंदेखि भद्रपुर पुग्न ५,१०५ रुपैयाँ लाग्दछ । त्यसैगरी धनगढीका लागि अब ७,५१० रुपैयाँ भाडा लाग्ने उनले जानकारी दिए ।

नयाँ भाडादर:

viber image 2023 01 09 11 52 03 5971673246243

प्रतिक्रिया दिनुहोस्