Jagaran News

आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदै, आचारसंहिता विपरीत काम गरे २५ हजार रुपैयाँसम्म जरिबाना

काठमाडौं, मंसिर १ । आउँदो ४ गते आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार

डोटीमा गठबन्धनको जित सुनिश्चित छ : कांग्रेस विशेष प्रतिनिधि विष्ट

दिपायल- नेपाली कांग्रेसले विशेष जिम्मेवारीसहित डोटी खटाएका पूर्व केन्द्रीय सदस्य आनन्द विष्टले डोटीमा सत्ता गठबन्धनका उम्मेदवारको जित निश्चित भएको बताएका छन्। बिहीबार डोटीको जोरायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले

राजेन्द्र लिङ्देनले जित दोहोर्‍याउनेमा राप्रपा ढुक्क

काठमाडौं , मंसिर १ ।  आउँदो आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुने दाबी राप्रपाले गरेको छ। २०७४ सालमा भएको निर्वाचनमा झापा ३ बाट निर्वाचित

प्रचण्डले छाडेको चितवन–३ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं , मंसिर १ ।  प्रायः निर्वाचनमा चर्चामा रहेन जिल्ला हो चितवन । यही मङ्सिर ४ गते हुने निर्वाचनमा पनि चितवनलाई निकै महत्वका साथ हेरिएको छ । जिल्लाका तीन निर्वाचन

आज रातिदेखि देशभर मदिरा प्रतिबन्ध

काठमाडौं , मंसिर १ । आज बिहीबार मध्यरातिदेखि मदिरा बिक्रि वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो: प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर १ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन्।

स्वतन्त्रलाई जिताउनु भनेको संसदलाई खिचडी बनाउनु होः पूर्वमन्त्री डा.शाक्य (अन्तर्वार्ता)

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री डा.अजयक्रान्ति शाक्य नेकपा एमालेलाई मुख्य गरेर दुई कारणले आगामी मंसिर ४ को निर्वाचनबाट बहुमतसहित विजयी बनाउनुपर्ने

आज गठबन्धनको काठमाडौंमा चुनावी सभा, प्रचण्डदेखि गगन थापाले सम्बोधन गर्ने

काठमाडौं , मंसिर १ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि अघि सत्ता गठबन्धनले आज बिहीबार काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ । आज मध्यरातिबाट मौन अवधि सुरु

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?

काठमाडौं , मङ्सिर १  । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज

संविधान मिचिने खतरा बढेकाले गठबन्धन गर्नु परेको हो : प्रधानमन्त्री देउवा

काठमाडौं, कार्तिक ३० । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

उपभोग्य वस्तुमा अधिक मूल्यवृद्धि, खपत बढेन

काठमाडौं, कार्तिक ३०  यसवर्ष दसैँ, तिहारलगायतका ठूला चाडवाड सकिने बित्तिकै चुनावी माहोल सुरु भयो । चाडवाडका बेला व्यापारमा उत्साह देखिन्छ । त्यसमाथि चुनावका बेला उपभोक्ता बजार गुल्जार हुनपर्ने हो। तर

विश्वकप फुटबल विवाद : अन्तरिम आदेश खारेज, खेल हेर्न थप शुल्क तिर्नु पर्ने

काठमाडौं, कार्तिक ३०  ।  नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारणसम्बन्धी विवाद तत्कालका लागि समाधान भएको छ । ग्राहकसँगबाट अतिरिक्त शुल्क लिएर विश्वकप प्रशारण गर्न नपाउने गरी यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई