Jagaran News

गोंगबुबाट लागुऔषधसहित १९ जना पक्राउ

काठमाडौं , मंसिर २१ । गोंगबुबाट अवैध लागु औषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । टोखा नगरपालिका(१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागु औषध ब्राउन

सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ : सञ्चारमन्त्री कार्की

काठमाडौं , मंसिर २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रवक्ता कार्कीले

यस्तो छ चोलेन्द्रशमशेर राणाको विषयमा संसद् सचिवालयले सर्वोच्चमा पठाएको पत्र

काठमाडौं, मंसिर २१ । संघीय संसद् सचिवालयले निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र पठाएको छ। बुधबार संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले राणाविरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र पठाएका

संसद सचिवालयले चोलेन्द्रलाई दियो महाअभियोग निष्क्रिय भएको पत्र

काठमाडौं, मंसिर २१ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसद सचिवालयले महाभियोग निष्क्रिय भएको पत्र दिएको छ । राणाले मंगलबार संसद सचिवालयमा आफ्नो महाभियोगका विषयमा जानकारी माग गर्दै संसद् सचिवलायमा पत्र

७ राष्ट्रिय पार्टीसहित १२ दल संसदमा, कस्तो बन्दै छ संसद ?

काठमाडौं, मंसिर २१ ।  मङ्सिर ४ गते भएको आम निर्वाचनको अन्तिम परिणाम आइसकेको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत गणना सकिएपछि अब निर्वाचन आयोगले अन्तिम परिणाम सार्बजनिक गर्ने तयारी

अर्जेन्टिनाकी उपराष्ट्रपतिलाई ६ वर्ष जेल सजाय

काठमाडौं, मंसिर २१ ।  अर्जेन्टिनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । ६९ वर्षीय फर्नान्डेजलाई सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई

हेजिङ सुविधा दिने संस्था तोक्दै अर्थ मन्त्रालय

काठमाडौं, मंसिर २१ । अर्थ मन्त्रालयले हेजिङ सुविधा दिने संस्था तोक्ने तयारी गरेको छ । हेजिङ नियमावली संशोधन भएपछि पहिलोपटक यस्तो संस्था तोक्न लागेको हो । संशोधित नियमावलीअनुसार राष्ट्र बैंकबाट

घरेलु टोली नामिबियाविरुद्ध खेल्दै नेपाल

काठमाडौं, मंसिर २१ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले आज बुधबार तेस्रो खेल घरेलु टोली नामिबियासँग खेल्दैछ। नेपाल र नामिबिया बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो

तापक्रम क्रमिक रूपमा घट्दै, चिसोबाट बच्न सावधानी अपनाउन आग्रह

काठमाडौं, मंसिर २१ । हाल देशको पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश १

बाराही हाइड्रोको आईपीओ खुल्यो

काठमाडौं, मंसिर २१ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुलाएको छ । कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार

बढ्दो जनसङ्ख्यालाई स्वच्छ पानीको चुनौती

काठमाडौं, मंसिर २१ । बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्याउने काम चुनौतीपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताएका छन्। मङ्गलबारदेखि यहाँ आरम्भ भएको पानी, ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध

दलहरु सरकार गठनमा केन्द्रीत, आलोपालो प्रधानमन्त्री !

आलोपालो प्रधानमन्त्री ! 2079-Mangshir-21 || मध्यान्ह काठमाडौं, मंसिर २१ । ४ मंसिरमा भएको निर्वाचनको चुनावी परिणाम आएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको पनि मत गणना सकिएको छ ।