
सुवास नेम्वाङको जित बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट
काठमाडौं, मंसिर २२ । इलाम २ मा पुनः मत गणना माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्। मत गणनामा धाँधली गरी एमाले उम्मेदवार

कुमारी बैंकमार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने
काठमाडौं, मंसिर २२ । कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ। खातामार्फत वैदेशिक रोजगारीमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत

बिहेको सिजनमा सुनको मूल्य एक लाख नजिक
काठमाडौं, मंसिर २२ । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । जसअनुसार बिहीबार छापावाला सुनको

एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं, मंसिर २२ । नेकपा एमालेले समानुपातिकतर्फ बन्दसूचीमा रहेका सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बोलाएको छ। बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले

यस्ता छन् अदुवा खानुका फाइदाहरु !
काठमाडौं, मंसिर २२ । नेपाली घरमा अत्यन्त कम किचनहरु छन्, होला जहाँ अदुवा नै नहोस् । गर्मीमा त्यति नरुचाइए पनि अदुवा जाडोमा चियामा पनि हालेर खाइन्छ । चियामात्र होइन, अदुवा

पेरुको पहिलो महिला राष्ट्रपति बनिन् डिना
काठमाडौँ , मंसिर २२ । पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छिन् । डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन् । संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई

कैलालीमा सालाको हत्या गरेर भागेका भिनाजु प्रहरीको नियन्त्रणमा
काठमाडौं, मंसिर २२ । कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्युपछि हत्या आरोपित आफैँ प्रहरीको सम्पर्कमा आएका छन्। जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको मंगलबार राति हँसिया प्रहारबाट

चितवनका दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क
काठमाडौं, मंसिर २२ । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी

महाकाली धकेल्ने कामबाट पछि हट्यो भारत
काठमाडौं, मंसिर २२ । दार्चुलामा महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरी भारतले निर्माण गरिरहेको पक्की संरचनाको काम तत्काल रोक्न भारतीय पक्ष सहमत भएको छ । बुधबार नेपाल र भारतका सुरक्षा अधिकारीको

युवावर्ग विदेशिने क्रम बढ्दै , दैनिक करिब तीन हजार विदेशतिर
काठमाडौं, मंसिर २२ । वैदेशिक रोजगारीका सिलसिलामा दैनिक झण्डै तीन हजार युवा विदेश जाने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागले पछिल्लो समय करिब तीन हजार नेपाली युवायुवती रोजगारीको खोजीमा विदेश

विश्वकप लिग टु : आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं , मंसिर २२ । आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने

प्रदूषण जाँचपास नभएका गाडी चलाए पुसदेखि एक लाखसम्म जरिवाना
काठमाडौं, मंसिर २२ । सरकारले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । वातावरण विभागले आज (बिहीबार) सूचना निकालेर गाडीधनीलाई






